Breaking News

Online Radio

नेता गगन थापाले स८भामुख कृष्णबहादुर महराले रा८जिनामा दिएर आफुलाई लागेको आ८रोपको नि८ष्पक्ष छा८नविन गर्न मा८र्गप्रशस्त गर्नुपर्ने बताएका छन् ।रिपोटर्स क्वल नेपाल प्रदेश न ५ ले बुटवलमा आ८योजना गरेको पत्रकार स८म्मेलनमा बोल्दै राष्ट्रको गरि८मामय प८दमा बसेको व्यक्तिसँग जो८डिएर आएको यौ८न दु८र्व्यवहारको कुराले आफू स्त८ब्ध भएको बताए । सभामुख महरा पहिले आफु आ८मनागरिक बन्न र प्रहरीले आफ्नो गुमे८को सा८ख जो८गाउन नि८ष्पक्ष छा८नविन गर्नुपर्ने बताए ।बि८गतका कतिपय का८ण्डमा प्रहरी नि८रीह भएको उल्लेख गर्दै यो सं८वेदनशिल बिषयमा भने वि८नाप्रभाव नि८ष्पक्ष छा८नबिन गर्नुपर्ने उनको भनाइ छ ।

उनले भने – ‘सभामुख दो८षी ठ८हरिएमा ह८दैसम्मको का८नुनी स८जाय हुनु पर्छ र आ८रोप ग८लत रहेछ भने आ८रोप लगाउने महिलालाई का८रवाही गर्नुपर्छ ।’नेता थापाले क८मजोर हुँदाहुदै पनि नेपाली काङ्ग्रेसले संसदभित्र प्र८तिपक्षको भु८मिका खेलेको दा८वी गर्दै उनले सरकारले गर्नुपर्ने काम नगरेको र नगर्नुपर्ने काम गरिरहेको जि८किर गरे ।पछिल्लो समय भएको चितवन का८ण्ड, नेपालगन्जमा भएको घ८टना र तनहुँमा काङ्ग्रेस नेता मिनेन्द्र रिजाललाई भएको दु८र्व्यवहारको पनि नै८तिक रुपमा सरकार जि८म्मेवार हुनुपर्ने उनको त८र्क थियो ।

सरकारले न८राम्रा ब्य८वहार गर्नेलाई दुरु८त्साहन गर्नुको सट्टा उ८त्साहीत र सं८रक्षण गरिरहेको भन्दै थापाले सरकारलाई स८चेत रहन चे८तावनी समेत दिएका छन् ।एक फरक प्र८सङ्ग बोल्दै नेता थापाले सरकारले ल्या८एका मिडिया बि८धेयक,गुठी बि८धेयक, सम्पत्ति सम्बन्धि ह८क लगायतमा नेपाली काङ्ग्रेसले संसद् र सडकलाई जो८डेर आ८न्दोलन गरेर स८फल भएको बताउदै उनले दशैपछाडी काङ्ग्रेस पुन संसद र सडक दुबैबाट प्र८तिपक्षको भु८मिका श८सक्त पार्ने बताए ।उनले छाँया सरकारले खा८स भु८मिकाका साथ काम गर्न नसकेको स्वि८कार्दै आ८गामी दिनमा अ८नुभवका आ८धारमा काम गर्ने समेत बताए ।

सभामुखबाट रा८जीनामा दिँदै महरा १

काठमान्डौ , संसद स८चिवालयमा का८र्यरत महिला कर्मचारीलाई ब८लात्कारको आ८रोप लागेका सभामुख कृष्णबहादुर महराले रा८जीनामाको त८यारी गरेका छन् ।स८म्भवतः महराको आजै ९मंगलबार० रा८जीनामा आउँदैछ । महराले नेकपा अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी ओली र अर्का अध्यक्ष पुष्पकमाल दाहाल प्रचण्डसँगको प८रामर्शपछि रा८जीनामा दिने म८नस्थिति बनाएका हुन् ।‘यति ग८म्भीर आ८रोप लागेपछि त्यसको स्व८तन्त्र छा८नबिनका लागि म रा८जीनामा दिने म८नस्तिथिमा छु’, महरा को भनाइ उद्धृत गर्दै संसद सचिवालयका एक उच्च अधिकारीले भने, ‘पहिला पार्टीका दुई अध्यक्षसँग स८ल्लाह गर्छु ।’

महराले बिहानैदेखि निवासमा आफू नि८कटस्थहरुका साथै सं८सदका म८हासचिव मनोहर भट्टराईलगायतसँग प८रामर्श गरेका छन् । संसद स८चिवालयमा का८र्यरत रोशनी शाहीले महराले आइतबार राति आफ्नो बानेश्वरस्थित डेरामा ज८बर्जस्ती क८रणी गरेको भन्दै सा८र्वजनिक मिडियामार्फत आ८रोप लगाएकी छन् । य८द्यपि महराले भने आफ्नो च८रित्र ह८त्या गर्न नि८योजित रुपमा प्र८चार गरिएको दा८बी गरेका छन् ।महरालाई दे८शव्यापी रूपमा नेकपा र अहिलेको सरकारमाथि नै अ८सर पुग्ने देखिएकाले पार्टीभित्रैबाट रा८जीनामाका लागि ठूलो द८बाब परेको छ ।

प्रधानमन्त्री ओलीका पूर्वविदेश सल्लाहकार तथा अहिले गोरखापत्रका सल्लाहकार गोपाल खनालले महरालाई अ८विलम्ब रा८जीनामा दिन सु८झाएका छन् ।मंगलबार बिहान ट्विटमार्फत खनालले तु८रुन्तै प८दबाट रा८जीनामा दिन आ८ग्रह गर्दै घ८टना ग८म्भीर रहेकाले अ८नुसन्धान गर्न प्रहरीलाई सरकारलाई आ८ग्रह गरेका छन् ।

तपाईको प्रतिक्रिया

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवाहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

 

सामाजिक संजाल

दर्ता विवरण

सूचना विभाग दर्ता नंः १२३२/०७५–७६
प्रधान सम्पादक –टंक सुनार

प्रवन्ध निर्देशक–विमल भट्टराई

हाम्रो सहकार्य

Address

Official Contact

Shikha Media Pvt.Ltd.

Sunwal-1, Nawalparasi, Province No. 5, Nepal

Contact No : 9857046569,9846541707

Email :- newsdarpantv@gmail.com

:- info@darpanpost.com

Web :- www.darpanpost.com