Breaking News

Online Radio

बास्केटबल खेल्दा खेल्दै गौरवको मु*त्यु

प्रकाशित मिति : २०७६-आश्विन-५ १०:५७ || Simpal Suzan

तनहुँ । दमौलीमा बास्केटबल खेल्दा खेल्दै हृ८दयघात भएर एक युवकको मृ८त्यु भएको छ । मु८त्यु हुनेमा व्यास २ का अन्दाजि २९ वर्षीय गौरव श्रेष्ठ रहेका छन् ।सानिमा बैंक लिमिटेड दमौली शाखामा कार्यरत श्रेष्ठले नियमित रुपमा बास्केटबल खेल्ने गरेको बताइएको छ । उनी बास्केटबलका राम्रा खेलाडी रहेको सहपाठी चन्दन मल्लले बताए ।बास्केटबल खेल्दा खेल्दै हृ८दयघात भएका उनलार्इ उपचारका लागि दमौली अस्पतालमा लगिएको थियो । सोही अस्पतालमा उपचारका क्रममा श्रेष्ठको मुत्यु८ भएको प्रहरीले जनाएको छ ।

त्यस्तै तनहुँको आबुखैरेनी बजारमा मोटरसाइकल दु८र्घटना भएको छ । शनिबार बिहान सवा ९ बजेतिर आबुखैरेनी बजार स्थित छिम्केश्वोरी अस्पताल अघि डुम्रेबाट आबुखैरेनीतर्फ आउदै गरेको लु १ ख ८००२ नम्बरको बसले सोही दिशाबाट आउदै गरेको बा ९९ प १४७३ नम्बरको मोटरसाइकललाई ठ८क्कर दिदा दुर्घ८टना भएको हो । दु८र्घटनामा परि एक जनाको मृ८त्यु भएको छ । मृ८त्युु हुनेमा गोरखाको सहिद लखन गाउपालिका २ मनकामना का २८ वर्षीय यम बहादुर थापा रहेको ईलाका प्रहरी कार्यालय आबुखैरेनिका प्रमुख प्रहरी निरीक्षक महेशराज पाठकले जानकारी दिनुभयो ।

दशैको अ८ग्रिम टि८कट बु८किङ आजबाट खुला

काठमाडौं । दसै तिहार र छठ पर्वकाका लागि आजदेखि अ८ग्रीम टि८कट बु८किङ्ग खुला भएको छ ।यातायात ब्यवसायी राष्ट्रिय महासंघका अनुसार काठमाण्डौको नयाँ बसपार्क , सुन्धारा, पुरानो बसपार्क , कलंकी , गौशाला कोटेश्वर लगायत स्थानबाट अ८ग्रीम टि८कट बु८किङ्ग गर्न सकिने छ । विहान ५ बजेदेखि बेलुकी ५ बजेसम्म अ८ग्रीम टि८कट खु८ल्ला गरिने छ ।टि८कट लिने भि८डमा ठ८गिने तथा स८मस्यामा पर्न सकिने भएकाले का८उन्टरबाटै टि८कट लिन महासंघले अ८नुरोध समेत गरेको छ ।

यसपटक यात्रुहरुको सु८विधा , सु८रक्षा र बस छु८ट्ने समयमा ब८ढी प्रा८थमिकता दिएको महासंघले जनाएको छ ।टि८कट न८लिएको यात्रुलाई च८ढ्न नदिने , बसमा शं८कास्पद बस्तु भे८टिए प्रहरीलाई बु८झाइने , क्ष८मताभन्दा बढी यात्रु न८चढाउने महासंघले जनाएको छ ।दसैमा काठमाडौंबाट विभिन्न जिल्ला जाने यात्रुको अ८त्यधिक चा८प हुने भएकाले यातायात ब्यवसायीले अ८ग्रीम टि८कट बु८किङ खु८लाउदै आएका छन् ।

तपाईको प्रतिक्रिया

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवाहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

 

सामाजिक संजाल

दर्ता विवरण

सूचना विभाग दर्ता नंः १२३२/०७५–७६
प्रधान सम्पादक –टंक सुनार

प्रवन्ध निर्देशक–विमल भट्टराई

हाम्रो सहकार्य

Address

Official Contact

Shikha Media Pvt.Ltd.

Sunwal-1, Nawalparasi, Province No. 5, Nepal

Contact No : 9857046569,9846541707

Email :- newsdarpantv@gmail.com

:- info@darpanpost.com

Web :- www.darpanpost.com