About Contact
२१ जेठ २०७७, बुधबार
Close
बिज्ञापन
पल्लवी सहकारीको साधारण सभा सम्पन्न

Darpanpost शुक्रबार, आश्विन ०३, २०७६ मा प्रकाशित

featured photo: Darpanpost

असोज ३ । रुपन्देहीको देवदहमा रहेको पल्लवी ऋण तथा बचत सहकारी संस्थाको खाठौँ बार्षिक साधारण सभा सम्पन्न भएको छ । शुक्रबार देवदह आर्दश बहुमुखी क्याम्पसको प्राङ्गण देवदह शित्तलनगरमा कार्यक्रम सम्पन्न भएको हो । उक्त अवशरमा बोल्दै सरोकारवालाहरुले सम्बृद्ध नेपाल निर्माण गर्न सहकारीको भुमिका महत्वपुर्ण भएको बताएका छन । सहकारीहरुले विपन्न बर्गको आर्थिक स्तर उकासेको उनिहरुको दाबी छ । सरकारले ती खम्बे अर्थ निति लिएको उल्लेख गर्दै प्रकृती मिल्ने सहकारीहरु बिच एकता गरेर बलियो सहकारी बनाउनु पर्नेमा उनिहरुको जोड थियो ।

कार्यक्रममा सहकारी संघका ५ नम्बर प्रदेश अध्यक्ष कृष्ण नेपाल, सहकारी विकास बोर्डका प्रकाश अर्याल, ऋषिराम सापकोटा, वडा अध्यक्षहरु डण्डपाती भट्टराई, पदम थापा लगायत बोलेका थिए । सहकारीको साधारण सभाको अवशर पारेर विभिन्न विधामा उत्कृष्टता हासिल गर्ने सेयर सदस्यहरुलाई सम्मान समेत गरीएको थियो ।

तपाईको प्रतिक्रिया के छ ?

सम्बन्धित

ताजा अपडेट
आजको राशिफल : वि.सं.२०७७ साल जेठ २१ गते । बुधबार । ईश्वी सन् २०२० जुन ०३ तारिख
मदाने गाउँपालिकाले कोभिड विशेष कृषि कार्यक्रम संचालन गर्दै

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवाहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६
    प्रधान सम्पादक –टंक सुनार
    प्रवन्ध निर्देशक–विमल भट्टराई

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9857046569
Email :- [email protected]
:- [email protected]
Web :- www.darpanpost.com