About Contact
२१ जेठ २०७७, बुधबार
Close
बिज्ञापन
यी युवतीले गर्ने व्यवहारले विश्व चकित, यसरी घोडालाई टक्कर दिन सक्छिन

Darpanpost मंगलबार, भाद्र २४, २०७६ मा प्रकाशित

featured photo: Darpanpost

 

काठमाडौं । विश्वमा अनेक थरीका मानिसहरु हुन्छन् । कतिले त त्यही अनौठोपनका कारण विश्व रेर्कडसम्म पनि बनाएका छन् । दुनियाँमा मानिसहरुको अनौठो खालको प्रतिभाहरु हुन्छन् । जुन अन्य मानिसको तुलनामा अनौठो अनि आश्चर्यजनक हुन्छ । तपाईहरुले बिभिन्न अनौठा खालको प्रतिभा भएका मानिसहरु पनि देख्दै आउनु भएको होला । यस्तै आज हामी तपाईहरुलाई यस्ती अनौठो प्रतिभा भएकी महिलाको बारेमा जानकारी दिन गईरहेका छौं ।

यी महिला मानव भएर पनि घोडा जस्तै दौडिन्छीन् । नर्वेकी एक महिलाको दौडीने क्रममा क्यामेरामा कैद भिडियो पछिल्लो समय भाईरल भएको छ । जसमा उनले चार हातखुट्टा टेकेर घोडा जस्तै दौडिरहेकी छीन् । नर्वेकी आयला किर्स्टिन नामक यी महिलाको भिडियोमा चार हातखुट्टा टेकेर घोडा जस्तै गरि दौडिरहेकी छिन् । उनीसँगै उनको कुकुर पनि देखिएको छ । उनको यो कलाले धेरैलाई चकित बनाएको छ ।

तपाईको प्रतिक्रिया के छ ?

सम्बन्धित

ताजा अपडेट
आजको राशिफल : वि.सं.२०७७ साल जेठ २१ गते । बुधबार । ईश्वी सन् २०२० जुन ०३ तारिख
मदाने गाउँपालिकाले कोभिड विशेष कृषि कार्यक्रम संचालन गर्दै

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवाहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६
    प्रधान सम्पादक –टंक सुनार
    प्रवन्ध निर्देशक–विमल भट्टराई

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9857046569
Email :- [email protected]
:- [email protected]
Web :- www.darpanpost.com