About Contact
२१ जेठ २०७७, बुधबार
Close
बिज्ञापन
४९ जनालाइ पछि पार्दै सुनिता बनिन तिज फोटो पतियोगिताको प्रथम

Darpanpost बिहिबार, भाद्र १२, २०७६ मा प्रकाशित

featured photo: Darpanpost

दर्पण टेलिभिजन र दर्पण पोस्टले हरितालिका तीजको अवसरमा आयोजित तीज फोटो प्रतियोगिता बाट ओखलढुंगाकि सुनिता धमला प्रथम बनेकी हुन ।

 

फोटो प्रतियोगितामा ४९ जना प्रतियोगिलाई पछि पार्दै धमलाले नगदको साथमा प्रमाणपत्र प्राप्त गरिकी छिन ।

 

जनैपूणिर्मा देखि सुरु भएको फोटो प्रतियोगिता भाद्र १२ गते नतिजा सार्बजनिक गरिएको थियो। हिन्दु नारिहरुको महान चाडको रुपमा मानिने तिज माईती चेली सङ्गको सुमधुर समन्ध रहेको छ ।

 

 

तपाईको प्रतिक्रिया के छ ?

सम्बन्धित

ताजा अपडेट
आजको राशिफल : वि.सं.२०७७ साल जेठ २१ गते । बुधबार । ईश्वी सन् २०२० जुन ०३ तारिख
मदाने गाउँपालिकाले कोभिड विशेष कृषि कार्यक्रम संचालन गर्दै

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवाहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६
    प्रधान सम्पादक –टंक सुनार
    प्रवन्ध निर्देशक–विमल भट्टराई

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9857046569
Email :- [email protected]
:- [email protected]
Web :- www.darpanpost.com