About Contact
१७ आश्विन २०८०, बुधबार
Close
बिज्ञापन
दोस्रो मेयर कप सुरु

Darpanpost सोमबार, बैशाख २३, २०७६ मा प्रकाशित

featured photo: Darpanpost

दर्पण पोष्ट । रुपन्देहीको देवदहमा दोस्रो मेयर कप फुटबल प्रतियोगिता सुरु भएको छ । आइतबार एक कार्यक्रमका बिच नगरप्रमुख हिरा बहादुर खत्रीले प्रतियोगिताको शुभारम्भ गर्नु भएको हो । प्रतियोगितामा देवदहका १२ वटा वडाको सहभागिता रहनेछ । प्रतियोगितामा प्रथम हुनेले नगद एक लाख र द्धितिय हुने टिमले ५० हजार प्राप्त गर्नेछ । यस पटकको मेयर कप रनिङ शिल्ड प्रतियोगिताको रुपमा संञ्चालन गर्न लागिएको नगर खेलकुद विकास समितीका संयोजक दिपक चापागाईले जानकारी दिनु भयो । पानबारी खेल मैदान खैरेनीमा संञ्चालन भइरहेको प्रतियोगिता बैसाख २८ गते सम्म चल्नेछ ।

सम्बन्धित

ताजा अपडेट
मानव विकास सुचाङ्कमा पछाडी परेको बिजयनगर बिकासमा फड्काे मार्दै : अध्यक्ष थापा
प्रभावित क्षेत्रका बासिन्दालाई सेती जलविद्युतको आइपिओ भर्ने आज अन्तिम दिन

Facebook

दर्ता विवरण

  अध्यक्ष : विमल भट्टराई
सम्पादक : टक बहादुर सुनार

सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

सूचीकरण प्रमाणपत्र  न.: १६०१

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com