About Contact
१७ आश्विन २०८०, बुधबार
Close
बिज्ञापन
धनगढी विमानस्थल एक महिनाका लागि बन्द हुने

Darpanpost सोमबार, बैशाख २३, २०७६ मा प्रकाशित

featured photo: Darpanpost

धनगढी । सूदुरपश्चिमबाट काठमाडौं हवाई उडान हुने एक मात्र धनगढी विमानस्थल आइतबादेखि एक महिनका लागि बन्द भएको छ । विमानस्थल बन्दसँगै यस प्रदेशबाट हवाईमार्ग भएर काठमडौं ओहोरदोहोर गर्ने यात्रु समस्यामा परेका छन।

काठमाडौंलगायत राम्रा अस्पतालमा उपचार गराउन जानुपर्ने बिरामीलाई सबैभन्दा बढी गाह्रो भएको छ । हृदयघातलगायत केही गम्भीर बिरामीको सूदुरपश्चिममा उपचार उपलब्ध नभएकाले हवाई मार्गमार्फत उपचारका लागि बिरामी काठमाडौं जाने गर्थे । यो समाचार नागरिकमा प्रकाशित रहेको छ ।

सम्बन्धित

ताजा अपडेट
मानव विकास सुचाङ्कमा पछाडी परेको बिजयनगर बिकासमा फड्काे मार्दै : अध्यक्ष थापा
प्रभावित क्षेत्रका बासिन्दालाई सेती जलविद्युतको आइपिओ भर्ने आज अन्तिम दिन

Facebook

दर्ता विवरण

  अध्यक्ष : विमल भट्टराई
सम्पादक : टक बहादुर सुनार

सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

सूचीकरण प्रमाणपत्र  न.: १६०१

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com