About Contact
१७ आश्विन २०८०, बुधबार
Close
बिज्ञापन
सात महिना देखि कर्मचारी तलबविहीन

Darpanpost सोमबार, बैशाख २३, २०७६ मा प्रकाशित

featured photo: Darpanpost

काठमाडौं । सात महिना देखि तलब नपाएपछि घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका कर्मचारी आन्दोलित भएका छन । उनीहरुले आइतबार प्रतिष्ठानमा ध्यानाकर्षणपत्र बुझाउँदै वैशाख २५ देखि तलब भत्ता बिना काम गर्न नसक्ने चेतावानी दिए । प्रतिष्ठानमा नेपाल सरकारका ५३ स्थायी र २४ करार कर्मचारी छन ।

गत असोज १२ मा साबिक राप्ती उपक्षेत्रीय अस्पताल प्रतिष्ठानमा हस्तान्तण भएपछि स्वास्थ्य मन्त्रालयले उनीहरुको अर्को व्यवस्था नभएसम्म प्रतिष्ठानमै काम गर्न निर्देशन दिएको थियो । प्रतिष्ठानले तलब खवाउन चासो नदिएपछि बेखर्ची भएका उनीहरु अघिल्लो वर्षको रात्रिकालीन सेवा, हाजार्ड सार्वजनिक बिदाको भत्ता पनि पाउन नसकेको गुनासो गर्छन । यो समाचार दुर्गा लाल केसीले कान्तिपुरमा लेखेका छन।

सम्बन्धित

ताजा अपडेट
मानव विकास सुचाङ्कमा पछाडी परेको बिजयनगर बिकासमा फड्काे मार्दै : अध्यक्ष थापा
प्रभावित क्षेत्रका बासिन्दालाई सेती जलविद्युतको आइपिओ भर्ने आज अन्तिम दिन

Facebook

दर्ता विवरण

  अध्यक्ष : विमल भट्टराई
सम्पादक : टक बहादुर सुनार

सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

सूचीकरण प्रमाणपत्र  न.: १६०१

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com