About Contact
१७ आश्विन २०८०, बुधबार
Close
बिज्ञापन
एउटा यस्तो ठाउँ जहाँ २२ रुपैयाँ भाडामा पाइन्छन् छानीछानी गर्लफ्रेण्ड

Darpanpost आइतबार, बैशाख २२, २०७६ मा प्रकाशित

featured photo: Darpanpost

काठमाडौँ । ब्यापारीहरु नाफा कमाउन निभिन्न उपाएहरु अपनाउन कुनै कसर बाँकी राख्दैनन् । बेलाबेला ठूलाठूला सपिङ सेन्टरहरुमा बिभिन्न अफर तथा पुरस्कार राखेको त तपाईँलाई पनि थाहा होला र धेरैले त सेल मेलाकोे फाइदा पनि लिनु भएको होला । यहाँ यस्तै गज्जवको अफर दिएको छ एक सपिङ्ग सेन्टरले सुनेपछि पक्कै अचम्ममा पर्नुहुने छ ।

यो खबर हाम्रै छिमेकी मूलुक चीनको हो । चीनको एक सपिङ्ग मलले ग्राहकहरुलाई भाडामा ग्रर्लफ्रेण्ड उपलब्ध गराइदिन्छ । यदि तपाईँले एउटा सर्त मान्नु भयो भने ती केटीहरुसँग २० मिनट समय बिताउन सक्नुुहुन्छ । २२ रुपैया अर्थात ११ फिलिपिनो पिसोमा पाइने ती युवतीहहरुसँग तपाईले मज्जाले समय बिताउनसक्नुहुन्छ तर उनीहरुले छुन भने पाउँनुहुने छैन । उक्त सपिङ्ग मलको यो अफरपछि त्यहाँ युवाहरुको निकै भिड लाग्न थालेको बिभिन्न अन्र्तराष्ट्रिय मिडियाहरुले खबर लेखेका छन् ।

दक्षिणी चीको सहर हुआनमा वाइटैलिटी सिटी नामको सपिङ्ग मलमा यो अफर शुरु गरिएको हो । यहाँ १५ सुन्दर युवतीहरु भाडामा राखिएको छ । यस मलमा प्रवेश गर्ने बित्तिकै ग्राहकका लागि युवतीहरु लाइनमा उभिएका हुन्छन् । उनीहरु मध्यबाट ग्राहकले आफूलाई मनपरेकी युवतीसँग समय बिताउँन सक्छन् ।

१३।७५ भारुमा उनीहरुलाई भाडामा लिएर २० मिनेट मज्जाले डेटिङ्ग गर्न सक्नुहुन्छ । यो अवधिमा सपिङ्ग, डिनर, कफी, गफगाफ गर्न सकिन्छ तर ती युवतीलाई छुन भने पाइने छैन ।

सम्बन्धित

ताजा अपडेट
मानव विकास सुचाङ्कमा पछाडी परेको बिजयनगर बिकासमा फड्काे मार्दै : अध्यक्ष थापा
प्रभावित क्षेत्रका बासिन्दालाई सेती जलविद्युतको आइपिओ भर्ने आज अन्तिम दिन

Facebook

दर्ता विवरण

  अध्यक्ष : विमल भट्टराई
सम्पादक : टक बहादुर सुनार

सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

सूचीकरण प्रमाणपत्र  न.: १६०१

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com