About Contact
१७ आश्विन २०८०, बुधबार
Close
बिज्ञापन
नेपाली पुलमा भारतिय अवरोध : सञ्चालनमा नआएपछि सेल्फि स्पोट

Darpanpost आइतबार, बैशाख २२, २०७६ मा प्रकाशित

featured photo: Darpanpost

पर्सा । ठोरीस्थित ठुटे खोलाको पुल सेल्पी स्पटमा सीमित छ । सात करोड रुपैयाँ लागतमा बनेको पुल भारतीय अवरोधका कारण सञ्चालन हुन पाएको छैन । यो समाचार आजको अन्नपूर्ण पोस्ट दैनिकमा क्रान्ति शाहले लेखेका छन ।सवारी साधन गुड्न नपाए पनि पुलमा आन्तरिक एवम् भारतीय पर्यटक सेल्फी र फोटो खिचेर रमाउने गरेका छन । वीरगन्ज–ठोरी हुलाकी सडक खण्डमा पर्ने पुलले ठोरी गाउँपालिका २ र ३ लाई जोड्छ । यहाँ दैनिक पर्यटकको भीड हुन्छ । यो पुल पर्यटकका लागि सेल्फी लिने स्थल बनेको स्थानीय अम्बिका लामिछानेले बताइन।

सम्बन्धित

ताजा अपडेट
मानव विकास सुचाङ्कमा पछाडी परेको बिजयनगर बिकासमा फड्काे मार्दै : अध्यक्ष थापा
प्रभावित क्षेत्रका बासिन्दालाई सेती जलविद्युतको आइपिओ भर्ने आज अन्तिम दिन

Facebook

दर्ता विवरण

  अध्यक्ष : विमल भट्टराई
सम्पादक : टक बहादुर सुनार

सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

सूचीकरण प्रमाणपत्र  न.: १६०१

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com