About Contact
१७ आश्विन २०८०, बुधबार
Close
बिज्ञापन
हनुमन्ते खोला अदालतले गरायो व्यक्तिको नाममा

Darpanpost आइतबार, बैशाख २२, २०७६ मा प्रकाशित

featured photo: Darpanpost

काठमाडौं । भक्तपुर जिल्ला अदालतले मध्यपुर थिमि- १६ को हनुमन्ते खोलासमेत रहेको १७ रोपनी भन्दा बढी सरकारी जग्गा व्यक्तिको नाममा छुट दर्ता गर्न विवादास्पद आदेश दिएको पाइएको छ । भक्तपुर जिल्ला अदालतका तत्कालीन न्यायाधीश मोहम्मद जुनैद आजादले गत पुस २६ मा लोकन्थलीस्थित हनुमन्ते खोला र दायाँ बायाँको १७ रोपनी १ आना २ दाम १ पैसा जग्गा ललितपुर, इमाडोलका ज्ञानबहादुर थापाका नाममा छुट दर्ता गरिदिन भूमिसुधार कार्यालय भक्तपुरलाई आदेश दिएका हुन । नापीको नक्सा र मालपोतको स्रेस्तामा कित्ता नं ४२४ को उक्त जग्गा खोलो र सरकारी उल्लेख छ । यो समाचार बलराम बानियाँले कान्तिपुरमा लेखेका छन ।

सम्बन्धित

ताजा अपडेट
मानव विकास सुचाङ्कमा पछाडी परेको बिजयनगर बिकासमा फड्काे मार्दै : अध्यक्ष थापा
प्रभावित क्षेत्रका बासिन्दालाई सेती जलविद्युतको आइपिओ भर्ने आज अन्तिम दिन

Facebook

दर्ता विवरण

  अध्यक्ष : विमल भट्टराई
सम्पादक : टक बहादुर सुनार

सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

सूचीकरण प्रमाणपत्र  न.: १६०१

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com