About Contact
१७ आश्विन २०८०, बुधबार
Close
बिज्ञापन
वीरगन्जका पम्पले आयल निगममा पेट्रोलको माग बढाए

Darpanpost आइतबार, बैशाख २२, २०७६ मा प्रकाशित

featured photo: Darpanpost

काठमाडौँ । भारतीय आयल कर्पोरेसन (आइओसी) को रक्सौल डिपोबाट आएको ट्याकंरको तेल चोरी गर्दै गरेको अवस्थामा पक्राउ परेपछि वीरगन्जका पम्पमा असर देखिएको छ । स्रोतका अनुसार ट्यांकरबाट चोरी गरिएको तेल वीरगन्जका पम्पमा असर देखिएको छ । पो समाचार आजको नयाँ पत्रिका दैनिकमा छ ।

स्रोतका अनुसार ट्यांकरबाट चोरी गरिएको तेल वीरगन्जका पम्पले सस्तोमा किनेर निगमले तोकेको मूल्यमा बिक्री गरी अतिरिक्त नाफा कमाउँदै आएका थिए । चोरीको तेल स्थानीय केही पम्पले किन्न नपाएपछि बजार माग अनुसार आपूर्ति व्यवसायीले निगमको वीरगन्ज कार्यालयमा तेलको माग बढाएका हुन ।

सम्बन्धित

ताजा अपडेट
मानव विकास सुचाङ्कमा पछाडी परेको बिजयनगर बिकासमा फड्काे मार्दै : अध्यक्ष थापा
प्रभावित क्षेत्रका बासिन्दालाई सेती जलविद्युतको आइपिओ भर्ने आज अन्तिम दिन

Facebook

दर्ता विवरण

  अध्यक्ष : विमल भट्टराई
सम्पादक : टक बहादुर सुनार

सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

सूचीकरण प्रमाणपत्र  न.: १६०१

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com