About Contact
०५ आश्विन २०८०, शुक्रबार
Close
बिज्ञापन
वीर अस्पतालको विभिन्न उपकरण बिग्रँदा दिनहुँ बिरामीलाई सास्ती

Darpanpost शनिबार, बैशाख २१, २०७६ मा प्रकाशित

featured photo: Darpanpost

काठमाडौं । वीर अस्पतालको विभिन्न उपकरण बिग्रँदा दिनहुँ बिरामीले सास्ती खेपिरहेका छन् । उपकरण बिग्रने र मर्मत नगर्ने समस्याले बिरामीले रिफर भएर उपचार गर्नु पर्ने बाध्यता छ । जम्मा २० बेडको आईसीयू कक्षमा अहिले ६ भेन्टिलेटर बिग्रिएका छन। अस्पतालमा दैनिक १० नयाँ बिरामी आईसीयू चाहिने खालका आउँछन । अस्पतालको आईसीयू नपाउँदा उनीहरु निजीमा महँगो शुल्क तिरेर भर्ना हुन बाध्य छन ।

वीरमा ३ हजार रुपैयाँमा पाइने आईसीयु बाहिर चार गुणा बढी छ । भेन्टिलेटर बिग्रिएको एक वर्ष बितिसक्दा पनि मर्मत भएको छैन । एक वर्षदेखि उपकरण बिग्रिएकै कारण नाक, कान घाँटी विभाग पनि प्रभावित छ । यो समाचार कान्तिपुरमा फातिमा बानुले लेखेकी छन।

सम्बन्धित

ताजा अपडेट
कृष्णनगर नगरपालिकाका शिक्षकहरु आन्दाेलित , माग पुरा नभए सम्म आन्दोलन नराेक्ने
तेस्रो रुरु कालीगण्डकी अन्लाईन तीज नृत्य प्रतियोगिता २०८० को नतिजा सार्वजनिक

Facebook

दर्ता विवरण

  अध्यक्ष : विमल भट्टराई
सम्पादक : टक बहादुर सुनार

सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

सूचीकरण प्रमाणपत्र  न.: १६०१

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com