दाङ । नेपाली काग्रेसका केन्द्रिय सदस्य तथा पूर्वमन्त्री दिपक गिरीले ओली सरकारबारे डरलाग्दो खुलासा गरेका छन् । दुई तिहाइृको कम्युनिष्ट सरकार काण्डै काण्डको सरकार भएको बताएका छन् ।
नेपाल प्रेस युनीयन दाङले घोराहीमा आयोजित एक कार्यक्रममा पूर्वमन्त्री गिरीले काग्रेस पार्टी विधिको शासन र लोकतन्त्रमा बिश्वास गर्ने पार्टी भएकाले कम्युनिष्ट सरकार जनतालाई ज्युदै मार्ने सरकार विधिको शासन भन्दा बाहिर गए काग्रेसलाई स्वीकार्य नहुने बताउनु हो ।
यस्तै पुर्वमन्त्री गीरीले वर्तमान सरकार पैसाको मुख नहेरी जनताको चाहाना र आवश्यकता अनुसार अघि बढ्दै सरकारले गरेका राम्रा विकासका काममा नेपाली कांग्रेसले कहिल्यै पनि बाधा नपुर्याउने प्रतिद्धता समेत व्यक्त गर्दै दुई तिहाईको कम्यृनिष्ट सरकारले राजनितिक आस्थाका आधारमा प्रशासनले विभेद गरे पाहाड बनेर उभिने जिकीर गर्दै उहाले जस्तो सुकै विज्ञले राजधानीको लागी दाङ नै उपयुक्त मान्ने भन्दै प्रदेश ५ को राजधानी उपयुक्त स्थानमा तोक्न पनि आग्रह गर्नु भएको छ ।
दाङ अहिले लथा लिङगभएको भन्दै दाङको विकास र निकासमा लाग्नु कांग्रेसको जिम्मेवारी भएको बताउनु भयो। नेपाल प्रेस युनीयन दाङका अध्यक्ष सन्तोष सुवेदीको अध्यक्षतामा भएको पत्रकार सम्मेलनको स्वागत उपाध्यक्ष नारायन खड्काले गर्नु भएको थियो भने सहजीकरण सचिव आरके सीतलले गर्नु भएको थियो ।