About Contact
१७ आश्विन २०८०, बुधबार
Close
बिज्ञापन
किन महिलाहरु कण्डम प्रयोग गर्न मान्दैनन् ? यस्तो छ कारण

Darpanpost बिहिबार, बैशाख १९, २०७६ मा प्रकाशित

featured photo: Darpanpost

विवाह अघि होस या विवाह पछी यौन सम्पर्क राख्दा जहिले पनि सुरक्षित रुपमा राख्नुपर्ने हुन्छ। विवाह अगाडि यौन सम्बन्ध राख्दा त झन् विशेष ध्यान पुर्याउनु पर्ने हुन्छ ।

असुरक्षित यौन सम्पर्कका कारण समस्या धेरै आउने हुँदा कण्डमको प्रयोग उपयुक हुने गर्दछ । यो नै अहिले सम्मको सबैभन्दा सजिलो साधनको रुपमा पनि परिचित छ ।सुरक्षित सेक्सका लागि कण्डम भरपर्दो अस्थायी साधान मानिन्छ ।

जसले विभिन्न संक्रमणबाट समेत जोगाउन मद्धत गर्छ । तर, धेरै महिलाहरुलाई कण्डमको प्रयोग मनपर्दैन । यसका मुख्य चार कारणहरु रहेका छन् ।

१. बासना

केही युवतीहरुले कण्डमको बासनालाई लिएर आफ्नो पार्टनरसँग विवाद गर्ने गरेको पाइएको छ । उनीहरुलाई कण्डमको बासना मनपर्दैन ।

२.चरम आनन्दको कमी

केही युवतीहरुका अनुसार कण्डम लगाएर सेक्स गर्दा चरम आनन्द मिल्दैन । यसै कारण उनीहरुलाई सेक्स पार्टनरले कण्डम लगाएको मनपर्दैन । उनीहरुलाई ‘स्किन टु स्किन टच’ मनपर्छ ।

३. फुट्ने डर

सेक्सको समयमा महिलाहरुलाई कण्डम फुट्ने डरले निकै सताउने गर्छ । यसका कारण उनीहरुले चाहेजस्तो सेक्स आनन्द लिन सक्दैनन् ।जे सुकै भएपनि प्रत्येक जोडीले सुरक्षित यौनसम्पर्क गुर्नपर्छ । विभिन्न समस्या एवम रोगहरुबाट संक्रमण हुनुभन्दा सुरक्षित यौन आनन्द लिनु नै हाम्रा लागि फलदायी हुन्छ ।

४.एलर्जी

धेरैजसो महिलाहरुका अनुसार कण्डम प्रयोग गरेर सेक्स गर्दा महिलाहरुलाई एलर्जी हुनेगर्छ । उनीहरु कण्डमका कारण आफ्नो प्राइभेट पार्टमा पोल्ने गरेको बताउने गर्छन् ।

सम्बन्धित

ताजा अपडेट
मानव विकास सुचाङ्कमा पछाडी परेको बिजयनगर बिकासमा फड्काे मार्दै : अध्यक्ष थापा
प्रभावित क्षेत्रका बासिन्दालाई सेती जलविद्युतको आइपिओ भर्ने आज अन्तिम दिन

Facebook

दर्ता विवरण

  अध्यक्ष : विमल भट्टराई
सम्पादक : टक बहादुर सुनार

सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

सूचीकरण प्रमाणपत्र  न.: १६०१

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com