About Contact
०५ आश्विन २०८०, शुक्रबार
Close
बिज्ञापन
जेट विमानले निकट भविष्यमै बोइङ र एयरबसलाई टक्कर दिने

Darpanpost बिहिबार, बैशाख १९, २०७६ मा प्रकाशित

featured photo: Darpanpost

बेजिङ । विश्वकै सर्वाधिक ठूलो उड्डयन बजार बन्न लागेको चीनले पछिल्लो एक दशकयता आफ्नै जहाजहरु निर्माण गरिरहेको छ । यो क्षेत्रमा पश्चिमा उत्पादकको दबदबा कमजोर गराउनु उसको लक्ष्य हो । यो समाचार आजको कान्तिपुर दैनिकमा छ । सँग सँगै उसले कमर्सियल एयरक्राफ्ट कर्पोरेसन (कोम्याक) मार्फत निर्माण गरेका जहाज आलोचित बनिरहेका छन। चीनले बनाएका जेट विमानले निकट भविष्यमै बोइङ र एयरबसलाई टक्कर दिने अनुमान गरिएको छ । विज्ञहरु केसम्म भन्छन् भने समयक्रममा सरकारी सहयोगको कोम्याकले यो क्षेत्रका सम्पूर्ण स्थापित खेलाडीहरुलाई चुनौती दिनेछ ।

सम्बन्धित

ताजा अपडेट
कृष्णनगर नगरपालिकाका शिक्षकहरु आन्दाेलित , माग पुरा नभए सम्म आन्दोलन नराेक्ने
तेस्रो रुरु कालीगण्डकी अन्लाईन तीज नृत्य प्रतियोगिता २०८० को नतिजा सार्वजनिक

Facebook

दर्ता विवरण

  अध्यक्ष : विमल भट्टराई
सम्पादक : टक बहादुर सुनार

सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

सूचीकरण प्रमाणपत्र  न.: १६०१

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com