About Contact
१७ आश्विन २०८०, बुधबार
Close
बिज्ञापन
घुमन्ते माधव नेपाल

Darpanpost बुधबार, बैशाख १८, २०७६ मा प्रकाशित

featured photo: Darpanpost

काठमाडौँ । चीन भ्रमणबाट फर्केको २४ घण्टा नबित्दै नेकपाका वरिष्ठ नेता माधवकुमार नेपाल सोमबार अमेरिका प्रस्थान गरे । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा वीरेन्द्र ओलीले लेखेका छन। यो उनको दोस्रो अमेरिका भ्रमण हो । पटक–पटक विदेश भ्रमणमा निस्केको भन्दै पार्टीभित्र नेपालबारे टीकाटीप्पणी हुन थालेको छ । उनी नेकपाभित्र सबै भन्दा धेरै विदेश भ्रमण गर्ने शीर्ष नेतामा पर्छन । उनी सबैभन्दा बढी चीन तीनपटक गएका छन । अमेरिका दुईपटक पुगे । नेपालले बेलायत, ब्राजिल एक–एकपटक भ्रमण गरेका छन।

सम्बन्धित

ताजा अपडेट
मानव विकास सुचाङ्कमा पछाडी परेको बिजयनगर बिकासमा फड्काे मार्दै : अध्यक्ष थापा
प्रभावित क्षेत्रका बासिन्दालाई सेती जलविद्युतको आइपिओ भर्ने आज अन्तिम दिन

Facebook

दर्ता विवरण

  अध्यक्ष : विमल भट्टराई
सम्पादक : टक बहादुर सुनार

सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

सूचीकरण प्रमाणपत्र  न.: १६०१

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com