About Contact
१७ आश्विन २०८०, बुधबार
Close
बिज्ञापन
सार्वजनिक शौचालय बनाउँदै महानगर

Darpanpost बुधबार, बैशाख १८, २०७६ मा प्रकाशित

featured photo: Darpanpost

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले एक सय २७ स्थानमा सार्वजनिक शौचालय बनाउने भएको छ । उपमेयर हरिप्रभा खड्की नेतृत्वको कार्यदलले सार्वजनिक शौचालय बनाउने स्थानको पहिचानसमेत गरिसकेको छ । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा छ । महानगरका अनुसार शौचालयको डिजाइन र लागत अनुमान निकाल्ने काम इन्जिनियरको टोलीले गरिरहेको छ । निर्माण, सञ्चालन र व्यवस्थापनका लागि कानुन निर्माणको कामसमेत भइरहेको महानगरले जनाएको छ ।

सम्बन्धित

ताजा अपडेट
मानव विकास सुचाङ्कमा पछाडी परेको बिजयनगर बिकासमा फड्काे मार्दै : अध्यक्ष थापा
प्रभावित क्षेत्रका बासिन्दालाई सेती जलविद्युतको आइपिओ भर्ने आज अन्तिम दिन

Facebook

दर्ता विवरण

  अध्यक्ष : विमल भट्टराई
सम्पादक : टक बहादुर सुनार

सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

सूचीकरण प्रमाणपत्र  न.: १६०१

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com