About Contact
१९ मंसिर २०८०, मंगलबार
Close
बिज्ञापन
पोखरा कप फुटबलको उपाधि क्यामरुनको दाउफिन्सको पोल्टामा

Darpanpost सोमबार, माघ २८, २०७५ मा प्रकाशित

featured photo: Darpanpost

पोखरा । पोखरा कप अन्तर्राष्ट्रिय फुटबलको उपाधि क्यामरुनी क्लब दाउफिन्सले जितेको छ । आइतबार भएको फाइनलमा दाउफिन्सले सशस्त्र प्रहरीको एपिएफ्लाई १-० पराजित गरेको हो । खेलको ५४ औं मिनेटमा यानिकले गरेको गोल नै उपाधिका लागि निर्णायक गोल बन्यो । उपाधिसंगै दाउफिन्सले ७ लाख ५५ हजार रुपैयाँ हासिल ग¥यो । उपविजेता सशस्त्र ४ लाख रुपैयाँमै समेटियो ।

सम्बन्धित

ताजा अपडेट
प्रथम देवदह मिडिया कपको च्याम्पियन बन्यो देवदह प्रेस क्लब
देवदहमा प्रथम मिडिया कप ‘सेभेन-ए साइड’ सुरु

Facebook

दर्ता विवरण

  अध्यक्ष : विमल भट्टराई
सम्पादक : टक बहादुर सुनार

कार्यकारी सम्पादक: धना पन्थी

सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

सूचीकरण प्रमाणपत्र  न.: १६०१

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Lumbini Province, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com