About Contact
०९ चैत्र २०७९, बिहिबार
Close
बिज्ञापन
कम्युनिष्टले बिर्सेपनि काग्रेसले यसरी सम्झे संविधान पिता कोईरालालाई

Darpanpost शनिबार, माघ २६, २०७५ मा प्रकाशित

featured photo: Darpanpost

काठमाडौ । संविधान पिता स्व सुशील कोइरालाको तेस्रो स्मृति दिवसको अवसरमा सुशील कोइराला सोसललिट युथ सर्कल द्वारा शोक सभा मनाएको छ ।

कोइराला निवास माहारजगज चक्रपथमा शनिबार साझ दिप प्रज्ज्वलन क्रार्यक्रम आयोजना गरेको छ ।

शोकसभमाल नेबि सघ का पुर्व महामन्त्री गजेन्द्र कार्की उपाध्यक्ष निलकण्ठ रिजाल, उर्मिला थपलिया, सागर परियार सर्कलका अध्यक्ष तारा बहादुर थापा आर.आर क्यापस का इकाइ अध्यक्ष सन्जिब ढकाल लगायत सयौ नेता कार्यकर्ताको उपस्तिथि रहेको थियो ।

कार्यक्रममा सम्बोधन गर्नु हुँदै विद्यार्थी नेताहरुले त्यागी मितब्ययी निष्ठा वान रास्ट्रप्रेमी नेता को सादगी जीवन बाट युवा विद्यार्थीहरुले धेरै कुरा सिक्न सक्नु पर्ने आवस्यक रहेको बताउनु भएको छ ।

नेता कोइरालाले देशलाई लोकतान्त्रिक संविधान दिएर धेरै गुन लगाएका छन उहाँको त्यो ऋण रास्ट्रले लोकतान्त्रिक गणतन्त्रको रक्छा गरि देशमा बिकास निर्माण लाई अगाडी बढाएर जनता र देशलाइ सम्बृद्द परि ऋण तिर्नु पर्ने बताए कार्यक्रम अध्यक्ष थापाको सयोजक्त्त्वमा भएको थियो ।

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
नेपाली पात्रो र तोयनाथ पात्रोबीच सहकार्य
स्वास्थ्य सेवा अब एउटै छानामुनी

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष्य हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com