About Contact
२२ मंसिर २०७९, बिहिबार
Close
बिज्ञापन
मानवअधिकार आयोगको टोली छलफलका लागि दिल्लीमा

Darpanpost शनिबार, माघ २६, २०७५ मा प्रकाशित

featured photo: Darpanpost

काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोग टोलीले मानव तस्करी र भारतमा रहेका प्रवासी आप्रवासी नेपालीको सुरक्षाका विषयमा भारतीय सहयोगको अपेक्षा गरेको छ । आयोग टोलीले दुवै मुलुकको साझा समस्या सल्टाउनका लागि रणनीति तय गर्न छलफल गरेको दूतावासका अधिकारीको भनाइ छ ।

भारतीय मानवअधिकार आयोगका अध्यक्ष जस्टिन एचएल दत्तुलगायत पदाधिकारीसँग आयोग सदस्य सुदीप पाठक नेतृत्वको टोलीले छलफल गरेको हो । आआफ्ना कामको अनुभव आदानप्रदानका साथै सहकार्यको क्षेत्र बारे छलफल भएको पाठकले बताए । ुदुवै मुलुकले अपनाएका उत्कृष्ट अभ्यासबाट एकअर्काले कसरी लाभ लिन सकिन्छ भन्ने विषयमा छलफल भयो,ु उनले भने । यो समाचार आशा थपलियाले अन्नपूर्णमा लेखेका छन् ।

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
उपाध्यक्ष मशहुद खां ले पुनः प्रदेश सभा सदस्यमा विजयी खां लाई दिए बधाई
बिजय नगर मा विद्यालय आयुर्वेद तथा योग शिक्षा कार्यक्रम सम्पन्न

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष्य हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६

अध्यक्ष/ सम्पादक    –  विमल भट्टराई

    प्रवन्ध निर्देशक– मिन राना

    सहसम्पादक – गोकण राज पाण्डे 
 

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : +9779857046569/+9779867000269
Email :[email protected]

Web :- www.darpanpost.com