About Contact
१३ आश्विन २०८०, शनिबार
Close
बिज्ञापन
मेलम्ची खानेपानी आयोजना अन्योल बन्दै, ठेक्का तोडिएको घोषणा

Darpanpost शनिबार, माघ २६, २०७५ मा प्रकाशित

featured photo: Darpanpost

काठमाडौं । मेलम्ची खानेपानी विकास समितिले मेलम्ची आयोजनको मुख्य निर्माण कम्पनी इटालियन ठेकेदार कम्पनी सीएमसी दि रिभेनासँगको ठेक्का तोडेको घोषण गरेको छ ।

निर्माणस्थल छोडेर स्वदेश फर्केका डेढ महिना बढी भए पनि नेपाल फर्किने नेदेखेपसिछ समितिले ठेक्का रद्द किन नगर्ने भन्दै त्यसको कारण भए १४ भित्र जवाफ दिन समयसीमा दिइएको थियो । कम्पनीले यो अवधिमा केही प्रतिक्र्रिया नजनाएपछि बिहीबार यक्त कम्पनीसँग समितिले एकतर्फी रुपमा ठेक्का तोडेको हो । यो समाचार नेपाल समाचार पत्रमा प्रकाशित छ ।

सम्बन्धित

ताजा अपडेट
जिल्ला प्रथम विद्यार्थीहरुलाई सम्मान
बर्दघाटका देवकोटाको ’मुसुक्क मिठो हाँसो मायाको‘’ नामक लोक दोहरी सार्बजनिक

Facebook

दर्ता विवरण

  अध्यक्ष : विमल भट्टराई
सम्पादक : टक बहादुर सुनार

सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

सूचीकरण प्रमाणपत्र  न.: १६०१

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com