पोखरा । दुई तियाइको दन्ब देखाउने कम्युनिस्ट सरकारलाई लजित पारदै नेपाल विद्यार्थी संघका तीन कार्यकर्ता रिहाइ गर्न सmल भएका छन् ।
पोखरामा नियम विपरित चलाएको सरकारी गाडी जलाउने नेविसंघका कार्यकर्ता रिहा भएका छन् ।
प्रहरीले गाडी जलाएको अभियोगमा पक्राउ गरे लगत्तै सार्वजनिक अपराध अभियोगमा मुद्दा चलाएका नेविसंघका कार्यकर्ताहरु परशुराम बस्नेत, डिफान भुजेल र बिनय पौडेल जिल्ला अदालत कास्कीको आदेशमा साधारण तारेखमा रिहा भएका हुन् ।
गत माघ १९ गते शनिबार पोखरा महानगरपालिकाको बा १ झ ५८७९ नम्बरको पिकअप भ्यानमा पेट्रोल छर्केर आगो लगाएका थिए। आगोले गाडी पूर्ण रुपमा जलेको थियो ।