About Contact
१७ मंसिर २०७९, शनिबार
Close
बिज्ञापन

निर्वाचन विशेष २०७९

दुई तियाइको दम्भ देखाउने कम्युनिस्ट सरकार हारे काग्रेस संग, काग्रेसमा खुसियाली

Darpanpost शुक्रबार, माघ २५, २०७५ मा प्रकाशित

featured photo: Darpanpost

पोखरा । दुई तियाइको दन्ब देखाउने कम्युनिस्ट सरकारलाई लजित पारदै नेपाल विद्यार्थी संघका तीन कार्यकर्ता रिहाइ गर्न सmल भएका छन् ।

पोखरामा नियम विपरित चलाएको सरकारी गाडी जलाउने नेविस‌ंघका कार्यकर्ता रिहा भएका छन् ।

प्रहरीले गाडी जलाएको अभियोगमा पक्राउ गरे लगत्तै सार्वजनिक अपराध अभियोगमा मुद्दा चलाएका नेविस‌ंघका कार्यकर्ताहरु परशुराम बस्नेत, डिफान भुजेल र बिनय पौडेल जिल्ला अदालत कास्कीको आदेशमा साधारण तारेखमा रिहा भएका हुन् ।

गत माघ १९ गते शनिबार पोखरा महानगरपालिकाको बा १ झ ५८७९ नम्बरको पिकअप भ्यानमा पेट्रोल छर्केर आगो लगाएका थिए। आगोले गाडी पूर्ण रुपमा जलेको थियो ।

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
बिहानी सामाजिक महिला कृषि सहकारीले मनायो ८औं साधरण सभा सम्पन्न ।
आईसीसी पुरुष विश्वकप अफ्रिका क्वालिफायरको ५ औँ खेलमा नाईजेरिया विजयी

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष्य हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६

अध्यक्ष/ सम्पादक    –  विमल भट्टराई

    प्रवन्ध निर्देशक– मिन राना

    सहसम्पादक – गोकण राज पाण्डे 
 

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : +9779857046569/+9779867000269
Email :[email protected]

Web :- www.darpanpost.com