About Contact
१४ चैत्र २०७९, मंगलबार
Close
बिज्ञापन
प्रधानमन्त्रीज्यू ! दुई वर्ष बित्यो वन्यजन्तु र पशुपन्छी ल्याइएन त

Darpanpost शुक्रबार, माघ २५, २०७५ मा प्रकाशित

featured photo: Darpanpost

भक्तपुर – भक्तपुरको सूर्यविनायक नगरपालिका बनाउने भनिएको राष्ट्रिय प्राणी उद्यान कार्य करिब ४ वर्ष पूरा हुन लाग्दासम्म बन्न सकेको छैन । प्राविधिकरुपमा समस्या नभए पनि सरकारी निकायमा फाइल रोकिँदा उक्त काममा ढिलाइ भएको बताइन्छ । यो समाचार आजको नेपाल समाचारपत्रमा पुष्कर बुढाथोकीले लेखेका छन् ।

तत्कालीन प्रधानमन्त्री स्वर्गीय सुशील कोइरालाको कार्यकालमा २०७१ माघ १० गते मन्त्रिपरिषद्बाट उद्यान बनाउने निर्णय भएको थियो । वर्तमान प्रधानमन्त्री केपी ओलीले पहिलोपटक प्रधानमन्त्री हुँदा २०७३ असार ९ गते त्यसको शिलान्या गर्दै २ वर्षभित्र वन्यजन्तु तथा पशुपन्छी राखेर सञ्चालन गर्ने प्रतिबद्धता जनाउनुभएको थियो ।

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
कलाकारहरुको गोपनियता र सुरक्षामा साइबर हमला हुनेक्रम बढ्योः भुवन केसी
सरकारले मिटरब्याज पीडितका समस्या तत्काल सम्बोधन गर्न नसकिने

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष्य हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com