About Contact
०५ आश्विन २०८०, शुक्रबार
Close
बिज्ञापन
सगरमाथाको उचाई नापिने, सर्भे टोली पठाउने तयारी

Darpanpost शुक्रबार, माघ २५, २०७५ मा प्रकाशित

featured photo: Darpanpost

काठमाडौं – सरकारले विश्वको सर्वोच्च शिखर सगरमाथाको उचाई मापनका लागि जिपिएस (ग्गोबल पोजिसनिङ सिस्टम) उपकरणसहित सर्भेयर टोली पठाउने तयारी गरेको छ । उपकरणसहित सगरमाथाको शिखर जाने प्राविधिक कर्मचारी छनोट र तालिमका लागि नापी विभागले नेपाल पर्वतीय प्रशिक्षण प्रतिष्ठानलाई जिम्मा दिएको छ । लाङटाङमा आरोहण अभ्यास सम्पन्न गरेर सर्भेयार टोली चैत्र  पहिलो साता सगरमाथातर्फ प्रस्थान गर्नेछ ।

नापी विभागले सगरमाथा आरेहण गर्न चाहने इच्छुक १९ जना सर्भेयरहरुको नाम प्रतिष्ठानमा पठाएको छ । प्रतिष्ठान संस्कृतिक, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयअन्तर्गन सञ्चालित छ । प्रतिष्ठानका सुचना अधिकृत अत्तमबाबु भट्टराईका अनुसार यीमध्ये पाँच जना सर्भेयर छनोट गरेर लाङटाङ हिमालमा अभ्यासका लागि पठाइनेछ । यो समाचार पर्शुराम काफ्लेले नयाँ पत्रिकामा लेखेका छन् ।

सम्बन्धित

ताजा अपडेट
कृष्णनगर नगरपालिकाका शिक्षकहरु आन्दाेलित , माग पुरा नभए सम्म आन्दोलन नराेक्ने
तेस्रो रुरु कालीगण्डकी अन्लाईन तीज नृत्य प्रतियोगिता २०८० को नतिजा सार्वजनिक

Facebook

दर्ता विवरण

  अध्यक्ष : विमल भट्टराई
सम्पादक : टक बहादुर सुनार

सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

सूचीकरण प्रमाणपत्र  न.: १६०१

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com