About Contact
१४ चैत्र २०७९, मंगलबार
Close
बिज्ञापन
ब्याटमिन्टन कवर्डहल शिलान्यास

Darpanpost बिहिबार, माघ २४, २०७५ मा प्रकाशित

featured photo: Darpanpost

टंक सुनार । रुपन्देहीको देवदहमा दुर्गा तिवारी तथा बसन्त पौडेल स्मृती ब्याटमिन्टन कर्वडहल शिलान्यास भएको छ । बुधबार एक कार्यक्रमका बिच देवदह नगरप्रमुख हिरा बहादुर खत्रीले शिलान्यास गर्नु भएको हो । कर्वडहल देवदह नगरपालिका वडा नम्बर ५,६ र ७ को सिमा क्षेत्रमा रहने छ । उक्त अवशरमा बोल्दै नगरप्रमुख खत्रीले नगरपालिका योजनाबद्ध विकासको योजना सहित अघि वढेको बताउनु भएको छ । कृर्षि पुर्वाधार पर्यटन लगायतका क्षेत्रको एकिकृत विकासले मात्रै सम्बृद्ध नगर निर्माण गर्न सकिने उहाको भनाई थियो ।

कार्यक्रममा वडा अध्यक्षहरु दामोदर क्षेत्री, दिपक चापागाई, समागरमाथा कलेज प्रमुख कृष्ण प्रसाद पौडेल, सुनचाँदी ब्यवसायी संघ देवदह अध्यक्ष इन्द्र बहादुर सुनार, बासुदेव रीमाल, चक्रपाणी तिवारी, बिष्णु पौडेल, अर्जुन रेग्मी, लाल बहादुर गुरुङ लगायतले बोलेका थिए ।

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
नवलपरासीको सुस्तामा बर्थिङ सेन्टर सञ्चालनमा, प्रत्येक वडामा निशुल्क स्वास्थ्य उपचार सेवा
राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहित पौडेललाई सम्मान

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष्य हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com