काठमाडौं । सामाजिक संञलमा आफ्नो फरक मत राख्दै आएका मुकुन्द घिमिरे मुकुन्दे फेरी गर्जिएका छन् । मुकुन्देले धुर्मुश सुन्तलिलाई बंगुरको संज्ञा दिएका छन् ।
पटक पटक धुर्मुश सुन्तलिको बिरोध गर्दै आइरहेका मुकुन्देले फेरि धुर्मुश सुन्तलिलाई ब्याङ्ग्या गर्दै आफ्नो फेसबुकबाट स्टाट्स पोस्ट गरेका छन ।