About Contact
२० मंसिर २०७९, मंगलबार
Close
बिज्ञापन
तत्काल निर्बाचनको मिति तोक्न विद्यार्थी संगठनको अल्टिमेटम

Darpanpost बुधबार, माघ २३, २०७५ मा प्रकाशित

featured photo: Darpanpost

काठमाडौं । त्रिभुवन विश्वविद्यालयलाई स्ववियु चुनाब गराउन विद्यार्थि संगठनले अल्टिमेटम दिएको छ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का दुई विद्यार्थी संगठन अनेरास्ववियु र अनेरास्ववियु क्रान्तिकारीले अल्टीमेटमम दिएको हो ।

स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन ४८ घण्टाभित्र मिति घोषणा गर्न अल्टिमेटम दिएको हो ।

बुधबार उपकुलपति डा.तीर्थ खनियाँसँग भेट गर्दै अनेरास्ववियु र अनेरास्ववियु क्रान्तिकारीले ४८ घण्टाभित्र स्ववियु चुनावको मिति घोषणा नगरे तालाबन्दी गर्ने चेतावनी दिएको हो ।

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
आज मंसिर २० गते मंगलवार , गणेश भगवानको दर्शन गर्दै हेर्नुहोस् आजको राशिफल
पत्रकार एलनमाथि हातपात, कान र गालामा चोट

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष्य हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६

अध्यक्ष/ सम्पादक    –  विमल भट्टराई

    प्रवन्ध निर्देशक– मिन राना

    सहसम्पादक – गोकण राज पाण्डे 
 

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : +9779857046569/+9779867000269
Email :[email protected]

Web :- www.darpanpost.com