About Contact
०९ चैत्र २०७९, बिहिबार
Close
बिज्ञापन
शभापति देउवाका कारण रुकुम पूर्वमा तनाव, भिडन्तको तयारी, सुरक्षा व्यवस्था कडा

Darpanpost बुधबार, माघ २३, २०७५ मा प्रकाशित

featured photo: Darpanpost

रुकुम पूर्व । प्रमुख प्रतिपक्ष दल नेपालीका कांग्रेसका शभापति शेर बहादुर देउवका कारण रुकुम पुर्वमा तनाम ग्रस्त भएको छ । सदरमुकामका कारण आन्दोलनले उग्र रुप लिदा कर्फु लगाएको छ ।

तत्कालीन देउवा नेतृत्वको सरकारले २०७४ माघ ११ गते अस्थायी सदरमुकामका रुपमा रहेको सिस्ने गाउँपालिका ५ र ६ बाट पुथाउत्तरगंगा गाउँपालिकाको गोल्खाडामा सार्ने निर्णयले रुकुममा विवाद बढेको हो । विवाद बढ्दै गएपछि उक्त विवादले उग्र रुप लिएको हो ।

देउवा सरकारले नै निर्णय गरेपछि जिल्लाको स्थायी सदरमुकाम कहाँ राख्ने हुने स्थानीयहरुमा अन्योल देखेपछि विवाद सृजना भएको हो ।

प्रमुख जिल्ला अधिकारी मित्रलाल शर्माले दुवै पक्षले भिडन्तको तयारी गरेपछि सुरक्षा व्यवस्था कडा पारिएको र बुटवलबाट थप सुरक्षाकर्मी ल्याइएको बताए।

दुवै पक्षको आन्दोलनका कारण तनाव उत्पन्न भए पनि सुरक्षा व्यवस्था कडा पारिएको छ। हामीले बाहिरबाट थप प्रहरी बोलाएका छौँ । अब कुनै प्रकारको अप्रिय घटना हुन दिँदैनौँ प्रजिअ शर्माले भने ।

प्रजिअ शर्माका अनुसार दुवै पक्षको सम्भावित भिडन्त रोक्न सिस्ने गाउँपालिका र भूमे गाउँपालिकाको सीमाना धौलापैरामा ठूलो मात्रामा प्रहरी परिचालन गरेको छ।

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
नेपाली पात्रो र तोयनाथ पात्रोबीच सहकार्य
स्वास्थ्य सेवा अब एउटै छानामुनी

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष्य हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com