About Contact
१८ जेठ २०८०, बिहिबार
Close
बिज्ञापन
भेनेजुएलाकै पक्षमा नेकपाः अध्यक्ष दाहालले जारी गरेको विज्ञप्तिलाई सदर गर्ने निर्णय

Darpanpost मंगलबार, माघ २२, २०७५ मा प्रकाशित

featured photo: Darpanpost

काठमाडौँ –  नेकपा सचिवालय बैठकले अध्यक्ष पुष्पकमल दाहालले भेनेजुएलाकै राजनीतिक संकटका सम्बन्धमा संयुक्त राज्य अमेरिकाको आलोचना गर्दै जारी गरेको विज्ञप्तिलाई सदर गरेको छ । यो समाचार आजको नागरिक दैनिकमा टपेन्द्र कार्कीले लेखेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बसेको सचिवालय बैठकले कुनै पनि देशको आन्तरिक मामिलामा बाह्य हस्तक्षेप हुन नहुने भन्दै अध्यक्ष दाहालले जारी गरेको विज्ञप्तिलाई सदर गर्ने निर्णय गरेको हो ।

भेनेजुएलाको राजनीतिक घटनाक्रमप्रति पार्टीको ध्यानार्कषण भएको बैठकपछि प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए ।

‘हालैका दिनमा भेजेजुएलामा विकसित राजनीतिक घटनाक्रमप्रति हाम्रो पार्टीको ध्यानाकर्षण भएको छ । विदेश नीति र आन्तराष्ट्रिय सम्बन्धमा हाम्रो पार्टीमा कुनै अन्योल र द्विविधा छैन,’ उनले भने ।

सम्बन्धित

ताजा अपडेट
ग्रामिण पत्रकार समूह बराहक्षेत्रको कार्यसमिति सर्वसम्मत चयन, अध्यक्षमा कार्की
बिजय नगरमा साइकल बितरण

Facebook

दर्ता विवरण

  अध्यक्ष : विमल भट्टराई
सम्पादक : टक बहादुर सुनार

सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

सूचीकरण प्रमाणपत्र  न.: १६०१

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com