About Contact
१९ मंसिर २०७९, सोमबार
Close
बिज्ञापन
भेनेजुएलाकै पक्षमा नेकपाः अध्यक्ष दाहालले जारी गरेको विज्ञप्तिलाई सदर गर्ने निर्णय

Darpanpost मंगलबार, माघ २२, २०७५ मा प्रकाशित

featured photo: Darpanpost

काठमाडौँ –  नेकपा सचिवालय बैठकले अध्यक्ष पुष्पकमल दाहालले भेनेजुएलाकै राजनीतिक संकटका सम्बन्धमा संयुक्त राज्य अमेरिकाको आलोचना गर्दै जारी गरेको विज्ञप्तिलाई सदर गरेको छ । यो समाचार आजको नागरिक दैनिकमा टपेन्द्र कार्कीले लेखेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बसेको सचिवालय बैठकले कुनै पनि देशको आन्तरिक मामिलामा बाह्य हस्तक्षेप हुन नहुने भन्दै अध्यक्ष दाहालले जारी गरेको विज्ञप्तिलाई सदर गर्ने निर्णय गरेको हो ।

भेनेजुएलाको राजनीतिक घटनाक्रमप्रति पार्टीको ध्यानार्कषण भएको बैठकपछि प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए ।

‘हालैका दिनमा भेजेजुएलामा विकसित राजनीतिक घटनाक्रमप्रति हाम्रो पार्टीको ध्यानाकर्षण भएको छ । विदेश नीति र आन्तराष्ट्रिय सम्बन्धमा हाम्रो पार्टीमा कुनै अन्योल र द्विविधा छैन,’ उनले भने ।

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
पत्रकार एलनमाथि हातपात, कान र गालामा चोट
ट्रम्पले ‘संविधान समाप्ति’को आह्वान गरेपछि…

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष्य हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६

अध्यक्ष/ सम्पादक    –  विमल भट्टराई

    प्रवन्ध निर्देशक– मिन राना

    सहसम्पादक – गोकण राज पाण्डे 
 

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : +9779857046569/+9779867000269
Email :[email protected]

Web :- www.darpanpost.com