About Contact
२० मंसिर २०७९, मंगलबार
Close
बिज्ञापन
कम्युनिष्ट सरकार विरुद्ध खनिए महत, सरकार लम्पसारवाद तिर उन्मुख

Darpanpost सोमबार, माघ २१, २०७५ मा प्रकाशित

featured photo: Darpanpost

दाङ । नेपाली कांग्रेसका सहमहा मन्त्री डा. प्रकाश शरण महतले वर्तमान सरकार आफु खुसी शासन संचालन गरेको आरोप लगाउनु भएको छ । नेपाल प्रेस युनीयन दाङले आज घोराही गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै सहमहामन्त्री महतले सो कुरा बताउनु भएको हो ।
साथै उहाले सरकारको काम कार्वाही प्रति जनतालाई सुसुचित गराउनलाई विरोधको कार्यक्रम गरेको बताउनु भयो । त्यस्तै वर्तमान सरकार लम्पसारवाद तिर उन्मुख भएको बताउनु भयो । ५ वर्षका लागी आएको सरकारले एक वर्षमै जनताको विश्वास गुमाएको बताउदै जनताको अपेक्षा अनुसार नै विरोधमा उत्रेको बताउनु भयो ।

साथै नेपाली कांग्रेसले सरकारको कामकावार्हीको आन्दोलन नभई विरोध भएको बताउनु भएको छ । नेपाल प्रेस युनीयन दाङका अध्यक्ष सन्तोष सुबेदीको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत उपाध्यक्ष देव यादबले गर्नु भएको थियो भने सहजी करण नेपाल प्रेस युनीयन दाङका सदस्य देवी भण्डारीले गर्नु भएको थियो ।

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
आज मंसिर २० गते मंगलवार , गणेश भगवानको दर्शन गर्दै हेर्नुहोस् आजको राशिफल
पत्रकार एलनमाथि हातपात, कान र गालामा चोट

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष्य हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६

अध्यक्ष/ सम्पादक    –  विमल भट्टराई

    प्रवन्ध निर्देशक– मिन राना

    सहसम्पादक – गोकण राज पाण्डे 
 

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : +9779857046569/+9779867000269
Email :[email protected]

Web :- www.darpanpost.com