About Contact
१० चैत्र २०७९, शुक्रबार
Close
बिज्ञापन
कम्युनिष्ट सरकार विरुद्ध खनिए महत, सरकार लम्पसारवाद तिर उन्मुख

Darpanpost सोमबार, माघ २१, २०७५ मा प्रकाशित

featured photo: Darpanpost

दाङ । नेपाली कांग्रेसका सहमहा मन्त्री डा. प्रकाश शरण महतले वर्तमान सरकार आफु खुसी शासन संचालन गरेको आरोप लगाउनु भएको छ । नेपाल प्रेस युनीयन दाङले आज घोराही गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै सहमहामन्त्री महतले सो कुरा बताउनु भएको हो ।
साथै उहाले सरकारको काम कार्वाही प्रति जनतालाई सुसुचित गराउनलाई विरोधको कार्यक्रम गरेको बताउनु भयो । त्यस्तै वर्तमान सरकार लम्पसारवाद तिर उन्मुख भएको बताउनु भयो । ५ वर्षका लागी आएको सरकारले एक वर्षमै जनताको विश्वास गुमाएको बताउदै जनताको अपेक्षा अनुसार नै विरोधमा उत्रेको बताउनु भयो ।

साथै नेपाली कांग्रेसले सरकारको कामकावार्हीको आन्दोलन नभई विरोध भएको बताउनु भएको छ । नेपाल प्रेस युनीयन दाङका अध्यक्ष सन्तोष सुबेदीको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत उपाध्यक्ष देव यादबले गर्नु भएको थियो भने सहजी करण नेपाल प्रेस युनीयन दाङका सदस्य देवी भण्डारीले गर्नु भएको थियो ।

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
mysterious Death Nepali Girl in India
एसइइ परिक्षामा करिब दस हजार सहभागी हुँदै

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष्य हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com