About Contact
१४ चैत्र २०७९, मंगलबार
Close
बिज्ञापन
साढे दुई दशकपछि सिँचाइ विकासको गुरुयोजना

Darpanpost शुक्रबार, माघ १८, २०७५ मा प्रकाशित

featured photo: Darpanpost

हेटाैंडा – नेपालमा २५ वर्षपछि सिँचाइ विकासको वृहत् गुरुयोजना तयार हुने भएको छ । जलस्रोत तथा सिँचाइ विभागअन्तर्गतको जलसाधन योजना तयारी सुविधा आयोजनाले गुरुयोजनाको मस्यौदा तयार परी छलफल सुरु गरेको छ ।

विभिन्न चार वटा जलधार क्षेत्रको अध्ययन, भूउपयोगिताको नक्साङ्कन, कृषियोग्य जमिनको अध्ययन गरी थप गर्नु पर्ने कामका बारेमा सरोकारवालासँग प्रदेशस्तरीय छलफल भइरहेको छ । त्यसैगरी भूमिगत सिँचाइ तथा सतही सिँचाइ हालको अवस्था अब गर्नु पर्ने कामको बारेमा पनि प्रस्तावित गुरुयोजनामा समेटिएको छ ।

नेपालमा सन् १९९० मा बनेको सिँचाइ विकास गुरुयोजना वर्तमान समयमा परिवर्तन गर्नु पर्ने आवश्यकता देखेर करिब दुई वर्ष लगाएर सन् २०१८ मा नयाँ गुरुयोजना मस्यौदा तयार गरिएको हो । यो समाचार आजको कारोबार दैनिकमा केशव समर्पणले लेखेका छन् ।

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
कलाकारहरुको गोपनियता र सुरक्षामा साइबर हमला हुनेक्रम बढ्योः भुवन केसी
सरकारले मिटरब्याज पीडितका समस्या तत्काल सम्बोधन गर्न नसकिने

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष्य हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com