About Contact
१४ चैत्र २०७९, मंगलबार
Close
बिज्ञापन
एक्लीदै डा केसी : तपाईँ मर्नुहुन्न, गरिबको उपचार प्रभावित नगर्नुस्

Darpanpost बिहिबार, माघ १७, २०७५ मा प्रकाशित

featured photo: Darpanpost

काठमाडौँ । अनसनरत्त डा. के.सी.को चिकित्सकहरुले साथ छाडेका छन । के.सी.को अनशन राजनीतिक रूपमा डुङ्डुङी गन्हाउन थालेपछि उनलाइ विगतमा साथ दिँदै आएका चिकित्सकले साथ छाडेका हुन ।
डा.के.सी.लाई त्रिवि शिक्षण अस्पतालकै एक चिकित्सक डा. प्रेम ज्ञवालीले फेसबुक मार्पत केसीलार्इ अनशनस्थल परिवर्तन गर्न गम्भीर आग्रह गरेका छन । गरिब नेपाली जनताले उपचार लिने त्रिवि शिक्षण अस्पतालमा काम गर्ने वातावरण दिन भन्दै उनले के.सी.का नाममा सामाजिक सञ्जालमा यस्तो विनम्र अनुरोध गरेका छन ।

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
कलाकारहरुको गोपनियता र सुरक्षामा साइबर हमला हुनेक्रम बढ्योः भुवन केसी
सरकारले मिटरब्याज पीडितका समस्या तत्काल सम्बोधन गर्न नसकिने

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष्य हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com