About Contact
०४ आश्विन २०८०, बिहिबार
Close
बिज्ञापन
तीन दशक बित्दा पनि विमानस्थल निर्माण भएन

Darpanpost मंगलबार, माघ १५, २०७५ मा प्रकाशित

featured photo: Darpanpost

सल्यान – जग्गा छनौट तथा नापजाँच गरेकोा ३० वर्ष वितिसक्दा पनि कालीमाटी, १ लक्ष्मीपुर, कोटमा विमास्थल बन्न सकेको छैन । विमानस्थल नबन्दा प्लेन चढेर बाहिर जाने जिल्लाबासीको सपना अधुरो भएको छ ।

सल्यानका बासिन्दा जहाज चढ्न रुकुमको चौरजहारी र सल्ले विमानस्थल पुग्नु पर्ने बाध्याता छ । सरकारको बेवास्ताले ३० वर्षमा पनि विमानस्थल बन्न नसकेको स्थानीयको गुनासो छ । ०४८ पछि जिल्लाको अधिकांश ठाउँमा गाडी गुड्ने सडक निर्माण भएका कारण विमानस्थल योजना अधुरो भएको स्थानीय तुल्सीराम ओलीले बताए । यो समाचार आजको कान्तिपुरबाट लिएको हो ।

सम्बन्धित

ताजा अपडेट
तेस्रो रुरु कालीगण्डकी अन्लाईन तीज नृत्य प्रतियोगिता २०८० को नतिजा सार्वजनिक
वेदना र सन्देशले भरिएका जल, जंगल र जमिन संरक्षणमुखी तीज गीत

Facebook

दर्ता विवरण

  अध्यक्ष : विमल भट्टराई
सम्पादक : टक बहादुर सुनार

सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

सूचीकरण प्रमाणपत्र  न.: १६०१

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com