About Contact
०५ आश्विन २०८०, शुक्रबार
Close
बिज्ञापन
स्थानीय तहमा साढे ३ अर्ब हस्तान्तरण

Darpanpost सोमबार, माघ १४, २०७५ मा प्रकाशित

featured photo: Darpanpost

काठमाडौं – संघीय सरकारले पुसमा तीन अर्ब ६३ करोड रुपैयाँ स्थानीय तहलाई हस्तान्तरण गरेको छ । यो रकम राजस्व बाँडफाँट शीर्षकअन्तर्गत कर र आन्तरिक अन्तः शूल्कबाट तल्लो तहलाई रकम दिएको छ ।
संघीय सरकारले साउन र भदौमा संकलन गरेको ती दुई शीर्षकको राजस्व संवैधानिक व्यवस्थाबमोजिम प्रदेश र स्थानीय तहको सञ्चित कोषमा हस्तान्तरण गरिएको सहमहालेखा नियन्त्रक जगन्नाथ देवकोटाले जानकारी दिए । देवकोटाका अनुसार चालु वर्षको पहिलो दुई महिनाको राजस्वबाट तल्लो तहलाई तीन अर्ब ६३ करोड रुपैयाँ हस्सतान्तरण भएको छ । यो समाचार अन्नपूर्णमा प्रकाशित भएको छ ।

सम्बन्धित

ताजा अपडेट
कृष्णनगर नगरपालिकाका शिक्षकहरु आन्दाेलित , माग पुरा नभए सम्म आन्दोलन नराेक्ने
तेस्रो रुरु कालीगण्डकी अन्लाईन तीज नृत्य प्रतियोगिता २०८० को नतिजा सार्वजनिक

Facebook

दर्ता विवरण

  अध्यक्ष : विमल भट्टराई
सम्पादक : टक बहादुर सुनार

सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

सूचीकरण प्रमाणपत्र  न.: १६०१

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com