About Contact
०९ चैत्र २०७९, बिहिबार
Close
बिज्ञापन
फोरम नेपालको भेला फचकपुरमा सम्पन्न

Darpanpost शनिबार, माघ १२, २०७५ मा प्रकाशित

featured photo: Darpanpost

दाङ । सङ्घीय समाजवादी फोरम नेपाल भेला सम्पन्न भएको छ । जिल्लाको लमही नगर समितिको भेला फचकपुरमा सम्पन्न भएको हो ।
नगर भेला आयोजक समिति संयोजक किशोर घर्ती मगरको अध्यक्षता भएको हो भने कार्यक्रमका प्रमुख अथिती प्रदेश अध्यक्ष अशोककुमार यादवरहनु भएको थियो ।
भेलाले किशोरकुमार घर्ती मगरको अध्यक्षता १७ सदस्यीय तदर्थ समिति गठन गरिएको छ । जसको उपाध्यक्षमा राम बहादुर चौधरी, सचिवमा देवी प्रसाद चौधरी,कोषाध्यक्ष राधा चौधरी,सहसचिवमा अतिराम चौधरी सदस्य रामकृष्ण चौधरी,झपिन्द्र पुन मगर,गणेश चौधरी ,प्रेमलाल चौधरी,मंगल चौधरी,चुमा नेपाली,दिल्लु चौधरी,पुरन चौधरी,सुरेश दर्लामी,ईन्द्रपरी चौधरी,भैरव चौधरी र सृजना चौधरी रहेका छन ।

कार्यक्रममा प्रदेश सदस्य रीता यादव जिल्ला सदस्य भरतलाल चौधरी,राम बहादुर चौधरी गढवा गाँउ पालीकाका सचिव अंगद यादव लगायतकाले पार्टीको नीति तथा सिद्धान्त माथी प्रकाश पार्नु भएको थियो । अतिराम चौधरीको स्वागत मनतव्यवाट शुरु भएको कार्यक्रमको संचालन समाजवादी युवा फोरम नेपालका जिल्ला अध्यक्ष दुर्गा यादवले गर्नु भएको फोरम नेपाल प्रदेश नं ५ का प्रवक्ता अकरम पठानले बताउनु भयो।

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
नेपाली पात्रो र तोयनाथ पात्रोबीच सहकार्य
स्वास्थ्य सेवा अब एउटै छानामुनी

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष्य हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com