About Contact
१४ चैत्र २०७९, मंगलबार
Close
बिज्ञापन
सामुदायिक सिकाई केन्द्रको वार्षिक साधारण सभा सम्पन्न

Darpanpost शनिबार, माघ १२, २०७५ मा प्रकाशित

featured photo: Darpanpost

हापुरे । पदमपुर सामुदायिक सिकाई केन्द्रको वार्षिक साधारण सभा सम्पन्न भएको छ । बबई गाउपालिका वडानं ४का अध्यक्ष टेकबहादुर वलिको अध्यक्षता तथा बबई गाउपलिकाका उपाध्यक्ष सावित्रा विश्वकर्माको प्रमुख आथित्यता तथा बबई गाउपालिकाका शिक्षाशाखा प्रमुख मोहनलाल दाहालको विशिष्ट आथित्यतामा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रम विगतमा पदमपुर सामुदायिक सिकाई केन्द्रको केन्द्रबाट आयआर्जको लागी गठित ९वटा महिला समुहका पदाधिकारीको सहभागिता रहेको थियो । पहिले जिल्ला शिक्षकार्यलयबाट संचालनमा आएका समहरु ऋव गाउपालिकाको शिक्षा शाखाबाट संचालनमा आउने शिक्षा शाखा प्रमुख दाहाललले जानकारी गराउनु भएको थियो ।

कार्यक्रममा बोल्दै प्रमुख अथिति बबई गाउपलिकाका उपाध्यक्ष सावित्रा विश्वकर्माले समुहहरुलाई बचत गर्ने उदेश्य मात्र नभई उत्पादन तथा उद्योगख’खि बनाउनु पर्नैमा जोड दिनु भयो । त्यस्तै विश्वकर्माले आज बनेको नयां संचालन समितिले दिर्घकालिनरुपमा आर्यआर्जन गर्न सिक्नेगरि कार्यक्रम सञ्चालन गर्नु पर्नेमा जोड दिनु भयो । साथै कार्यक्रममो बोल्ने अन्य बक्ताहरुले विगतमा निश्कृय बनेको संचालक समिति अव सक्रियता लिनु पर्ने बताएका थिए ।

साथै साधारण सभाले हिरा खड्काको अध्यक्षतामा ५ सदस्य नया कार्य समिति पनि चयन गरेको छ । जस्को सदस्यहरुमा शिक्षा शाखा प्रमुख मोहनलाल दाहाल , बबई गाउपालिका वडानं ४का अध्यक्ष टेकबहादुर वलि, तिला देवि शर्मा, भिमकुमारी वलिल लगाएतका सदस्य रहनु भएको छ ।कार्यक्रममा वडा सदस्य गौरी बोहोरा, सान्ता विक, सिकाई केन्द्र परिचालिका कमला केसी पत्रकार देवी भण्डारी लगाएतका बोल्लनु भएको थियो बार्यक्रमको सहजीकरण शिक्षक जितबहादुर केसीले गनुभएको थियो ।

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
नवलपरासीको सुस्तामा बर्थिङ सेन्टर सञ्चालनमा, प्रत्येक वडामा निशुल्क स्वास्थ्य उपचार सेवा
राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहित पौडेललाई सम्मान

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष्य हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com