About Contact
२२ आषाढ २०७९, बुधबार
Close
बिज्ञापन
सामुदायिक सिकाई केन्द्रको वार्षिक साधारण सभा सम्पन्न

Darpanpost शनिबार, माघ १२, २०७५ मा प्रकाशित

featured photo: Darpanpost

हापुरे । पदमपुर सामुदायिक सिकाई केन्द्रको वार्षिक साधारण सभा सम्पन्न भएको छ । बबई गाउपालिका वडानं ४का अध्यक्ष टेकबहादुर वलिको अध्यक्षता तथा बबई गाउपलिकाका उपाध्यक्ष सावित्रा विश्वकर्माको प्रमुख आथित्यता तथा बबई गाउपालिकाका शिक्षाशाखा प्रमुख मोहनलाल दाहालको विशिष्ट आथित्यतामा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रम विगतमा पदमपुर सामुदायिक सिकाई केन्द्रको केन्द्रबाट आयआर्जको लागी गठित ९वटा महिला समुहका पदाधिकारीको सहभागिता रहेको थियो । पहिले जिल्ला शिक्षकार्यलयबाट संचालनमा आएका समहरु ऋव गाउपालिकाको शिक्षा शाखाबाट संचालनमा आउने शिक्षा शाखा प्रमुख दाहाललले जानकारी गराउनु भएको थियो ।

कार्यक्रममा बोल्दै प्रमुख अथिति बबई गाउपलिकाका उपाध्यक्ष सावित्रा विश्वकर्माले समुहहरुलाई बचत गर्ने उदेश्य मात्र नभई उत्पादन तथा उद्योगख’खि बनाउनु पर्नैमा जोड दिनु भयो । त्यस्तै विश्वकर्माले आज बनेको नयां संचालन समितिले दिर्घकालिनरुपमा आर्यआर्जन गर्न सिक्नेगरि कार्यक्रम सञ्चालन गर्नु पर्नेमा जोड दिनु भयो । साथै कार्यक्रममो बोल्ने अन्य बक्ताहरुले विगतमा निश्कृय बनेको संचालक समिति अव सक्रियता लिनु पर्ने बताएका थिए ।

साथै साधारण सभाले हिरा खड्काको अध्यक्षतामा ५ सदस्य नया कार्य समिति पनि चयन गरेको छ । जस्को सदस्यहरुमा शिक्षा शाखा प्रमुख मोहनलाल दाहाल , बबई गाउपालिका वडानं ४का अध्यक्ष टेकबहादुर वलि, तिला देवि शर्मा, भिमकुमारी वलिल लगाएतका सदस्य रहनु भएको छ ।कार्यक्रममा वडा सदस्य गौरी बोहोरा, सान्ता विक, सिकाई केन्द्र परिचालिका कमला केसी पत्रकार देवी भण्डारी लगाएतका बोल्लनु भएको थियो बार्यक्रमको सहजीकरण शिक्षक जितबहादुर केसीले गनुभएको थियो ।

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
बाढी डुवान तथा आगलानी हुने क्षति न्युनिकरण सम्बन्धि जनचेतनामूलक कक्षा सन्चालन सुरु 
हामीले दोश्रो पुस्तालाई नेपालको गौरवको बारेमा बताउनु पर्ने : नेपाली कांग्रेसमा महामन्त्रि बिश्व प्रकाश शर्मा

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवाहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६
    प्रधान सम्पादक –टंक सुनार
    प्रवन्ध निर्देशक–विमल भट्टराई

Contact Us for Assistance !

Contacts

Tel: + 91-7398598063

Email: [email protected]

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : +9779857046569/+9779867000269
Email :[email protected]

Web :- www.darpanpost.com