About Contact
१४ चैत्र २०७९, मंगलबार
Close
बिज्ञापन
नेविसंघले गर्यो प्रधानमन्त्री ओली पुत्ला दहन

Darpanpost शनिबार, माघ १२, २०७५ मा प्रकाशित

featured photo: Darpanpost

काठमान्डौ । नेपाल विद्यार्थी संघ गोरखाले प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन गरेको छ। पार्टी कार्यालय तीनधारेबाट नाराबाजी गर्दै नेविसंघले हरमटारीस्थित जिविस चोकमा पुत्ला दहन गरेको हो।
सरकारले डाक्टर गोविन्द केसीले उठाएका चिकित्सा शिक्षा सुधारका माग पूरा नगरेको, छ महिना हुँदा समेत बलात्कारपछि हत्या भएकी कञ्चनपुरकी १३ वर्षिया बालिका निर्मला पन्तको हत्यारा पहिचान गरी कारवाहीको दायरामा ल्याउन नसकेको भन्दै नेविसंघले प्रधानमन्त्रीको पुत्ला दहन गरेको नेविसंघ गोरखा सभापति सुवास अधिकारीले बताए।

बहुमतको आडमा सत्तारूढ दल नेकपाले प्रतिपक्षी दलको विरोध हुँदाहुँदै संसदबाट चिकित्सा शिक्षा विधेयक पारित गरेको भन्दै कांग्रेस र उसको भातृ संस्थाले विरोध गर्दै आएका छन्।

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
नवलपरासीको सुस्तामा बर्थिङ सेन्टर सञ्चालनमा, प्रत्येक वडामा निशुल्क स्वास्थ्य उपचार सेवा
राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहित पौडेललाई सम्मान

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष्य हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com