About Contact
१० आश्विन २०८०, बुधबार
Close
बिज्ञापन
डा केसीको समर्थनमा सामूहिक अनसन, २८ जनाले गरे सुरु

Darpanpost शनिबार, माघ १२, २०७५ मा प्रकाशित

featured photo: Darpanpost

इटहरी। डा गोविन्द केसीको समर्थनमा सामूहिक अनसन थालेका छन्। सरकारले डा केसीले उठाएका मागलाई बेवास्ता गर्दै जबर्जस्ती रुपमा चिकित्सा शिक्षा विधेयक पारित गरेको भन्दै युवाहरू अनसन बसेका हुन्।

शनिबार बिहान १० बजेबाट सुरु भई २४ घन्टाका लागि जारी रहनेछ। बिहान १८ जनाबाट सुरु भएको अनसनमा थपिने युवाको संख्या बढेर अहिले २८ पुगेको छ।

लिबरल सोसाइटी नामको संस्थाले आयोजना गरेको अनसन जनताका लागि लडेका केसीसँगको सम्झौतालाई सरकारले लत्याएकाले उनकै समर्थनमा अनसन थालिएको बताए। चिकित्सा शिक्षा विधेयक पास गराउन सत्तापक्षा हुकुमी शैलीमा लागिपरेको उनको आरोप छ।
अनसन लिबरल सोसाइटी नामको संस्थाले आयोजना गरेको थियो ।

सम्बन्धित

ताजा अपडेट
लुट कान्छा लुट भत्ताको नाममा रामग्राममै छ छुट ।
राहत शिक्षकहरुले काठमाडौंमा बिरोध प्रदर्शन

Facebook

दर्ता विवरण

  अध्यक्ष : विमल भट्टराई
सम्पादक : टक बहादुर सुनार

सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

सूचीकरण प्रमाणपत्र  न.: १६०१

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com