About Contact
१० चैत्र २०७९, शुक्रबार
Close
बिज्ञापन
डा केसीको समर्थनमा सामूहिक अनसन, २८ जनाले गरे सुरु

Darpanpost शनिबार, माघ १२, २०७५ मा प्रकाशित

featured photo: Darpanpost

इटहरी। डा गोविन्द केसीको समर्थनमा सामूहिक अनसन थालेका छन्। सरकारले डा केसीले उठाएका मागलाई बेवास्ता गर्दै जबर्जस्ती रुपमा चिकित्सा शिक्षा विधेयक पारित गरेको भन्दै युवाहरू अनसन बसेका हुन्।

शनिबार बिहान १० बजेबाट सुरु भई २४ घन्टाका लागि जारी रहनेछ। बिहान १८ जनाबाट सुरु भएको अनसनमा थपिने युवाको संख्या बढेर अहिले २८ पुगेको छ।

लिबरल सोसाइटी नामको संस्थाले आयोजना गरेको अनसन जनताका लागि लडेका केसीसँगको सम्झौतालाई सरकारले लत्याएकाले उनकै समर्थनमा अनसन थालिएको बताए। चिकित्सा शिक्षा विधेयक पास गराउन सत्तापक्षा हुकुमी शैलीमा लागिपरेको उनको आरोप छ।
अनसन लिबरल सोसाइटी नामको संस्थाले आयोजना गरेको थियो ।

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
mysterious Death Nepali Girl in India
एसइइ परिक्षामा करिब दस हजार सहभागी हुँदै

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष्य हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com