Darpanpost शुक्रबार, माघ ११, २०७५ मा प्रकाशित
काठमाडौं । नेपाली कांग्रेसको अवरोधबीच संघीय संसदको प्रतिनिधिसभाको बैठकमा राष्ट्रिय चिकित्सा शिक्षा विधेयक संसद्मा पारित भएको छ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले अवरोध जनाइरहँदा सभामुख कृष्णबहादुर महरालो विद्येयक पारित गरेका हुन् ।
बाढी डुवान तथा आगलानी हुने क्षति न्युनिकरण सम्बन्धि जनचेतनामूलक कक्षा सन्चालन सुरु
हामीले दोश्रो पुस्तालाई नेपालको गौरवको बारेमा बताउनु पर्ने : नेपाली कांग्रेसमा महामन्त्रि बिश्व प्रकाश शर्मा
गाउँ गाउँमा सरकार छ भन्छन् जनता भन्छन् कहाँ छ सरकार