About Contact
२० मंसिर २०७९, मंगलबार
Close
बिज्ञापन
टिपरको ठक्करबाट मोटरसाइकल चालक मृत्यु

Darpanpost बिहिबार, माघ १०, २०७५ मा प्रकाशित

featured photo: Darpanpost

टंक सुनार,रुपन्देही । रुपन्देहीको देवदहमा टिपरले मोटरसाइकललाई ठक्कर दिदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ ।

बिहिबार देवदह भलुही जंगल क्षेत्रमा बुटवलबाट खैरेनीतर्फ आउँदै गरेको लु २ ख ३५४७ नम्बरको टिपरले विपरीत दिसा तर्फ जाँदै गरेको लु ३२ प ८१४८ नम्बरको मोटरसाइकललाई ठक्कर दिदा मोटरसाइकल चालक देवदह-५ का २० बर्षिय रविन थापाको घटना स्थलमै ज्यान गएको प्रहरी नायब निरीक्षक भरत थापाले जानकारी दिनु भयो । मृतक थापा भारतिय सेनामा कार्यरत थिए ।

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
पत्रकार एलनमाथि हातपात, कान र गालामा चोट
ट्रम्पले ‘संविधान समाप्ति’को आह्वान गरेपछि…

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष्य हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६

अध्यक्ष/ सम्पादक    –  विमल भट्टराई

    प्रवन्ध निर्देशक– मिन राना

    सहसम्पादक – गोकण राज पाण्डे 
 

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : +9779857046569/+9779867000269
Email :[email protected]

Web :- www.darpanpost.com