About Contact
१० चैत्र २०७९, शुक्रबार
Close
बिज्ञापन
टिपरको ठक्करबाट मोटरसाइकल चालक मृत्यु

Darpanpost बिहिबार, माघ १०, २०७५ मा प्रकाशित

featured photo: Darpanpost

टंक सुनार,रुपन्देही । रुपन्देहीको देवदहमा टिपरले मोटरसाइकललाई ठक्कर दिदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ ।

बिहिबार देवदह भलुही जंगल क्षेत्रमा बुटवलबाट खैरेनीतर्फ आउँदै गरेको लु २ ख ३५४७ नम्बरको टिपरले विपरीत दिसा तर्फ जाँदै गरेको लु ३२ प ८१४८ नम्बरको मोटरसाइकललाई ठक्कर दिदा मोटरसाइकल चालक देवदह-५ का २० बर्षिय रविन थापाको घटना स्थलमै ज्यान गएको प्रहरी नायब निरीक्षक भरत थापाले जानकारी दिनु भयो । मृतक थापा भारतिय सेनामा कार्यरत थिए ।

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
mysterious Death Nepali Girl in India
एसइइ परिक्षामा करिब दस हजार सहभागी हुँदै

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष्य हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com