About Contact
०९ चैत्र २०७९, बिहिबार
Close
बिज्ञापन
कम्युनिष्ट सरकारका यी मन्त्रिलाई बदिया भाले कोशेली

Darpanpost बिहिबार, माघ १०, २०७५ मा प्रकाशित

featured photo: Darpanpost

दाङ । कृषी तथा पशुपन्क्षी बिकास मन्त्री चक्रपाणी खनालले अहिलेको सरकारको पहिलो प्राथमीकता कृषी क्रान्ती भएको बताउनु भएको छ । कृषीमा आधुनिक प्रबिधीको बिकास गर्दै नेमाललाई समृद्धीको दिशामा अगाडी बढाउने बताउनु भएको छ ।
दाङको घोराहीमा आज देखी शुरु भएको प्रदेस नम्बर ५ स्तरीय प्रथम पोल्ट्री महोत्सबको उद्घाटन गर्दै मन्त्रि खनालले सो कुरा बताउनु भएको हो ।
कुखुरा तथा अण्डामा नेपाल आत्म निर्भर बन्दै गएकोमा खुसी ब्यक्त गर्दै मन्त्रि खनालले कृृषीमा लागेका र लाग्न चाहानेहरुका लागि सरकारले बिभिन्न सहुलियत प्रदान गरेको र यसलाई आगामी दिनहरुमा बढाउदै लैजाने पनि बताउनु भएको छ । कृषी क्षेत्रबाट उने उत्पादनले नै नेपालको समृद्धीमा महत्वपुर्ण योगदान दिने भन्दै मन्त्रि खनालले कृषकहरुका लागि पेन्सनको ब्यवस्था गर्न लागेको बताउनुभयो ।

कृषी क्षेत्रमा बिचौलियाका कारणले वास्तविक किसानहरुले उत्पादित बस्तुको उचितमूल्य पाउन नसकेको भन्दै कृषी क्षेत्रमा बिचौलिया अन्तका लागि पनि सरकारले काम गरीरहेको मन्त्रि खनालले बताउनु भयो ।
सुरक्षित कुखुरा तथा दाना ब्यवसायी दाङले आयोजना गरेको महोत्सबमा मन्त्रि खनाललाई दाङको बदिया भाले कोशेली दिइएको थियो ।

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
नेपाली पात्रो र तोयनाथ पात्रोबीच सहकार्य
स्वास्थ्य सेवा अब एउटै छानामुनी

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष्य हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com