About Contact
१८ चैत्र २०७९, शनिबार
Close
बिज्ञापन
टेलिफोनको तारमा चट्याङ पर्दा दुई बिद्यार्थी घाईते

Darpanpost बुधबार, माघ ०९, २०७५ मा प्रकाशित

featured photo: Darpanpost

दाङ । दाङमा चट्याङ् लाग्दा दुई बिद्यार्थी घाईते भएका छन् । मंगलबार टेलिफोन तारमा चट्याङ पर्दा दुई जना छात्रा घाईते भएका हुन् ।

बवई गाउँपालिका वडा नं. ५ स्थित रहेको जनकल्यान माा.बी.का कक्षा १० मा अध्ययनरत १५ बर्षीया सीया वली र सोही कक्षामा अध्ययनरत १६ बर्षीया पार्बती शर्मा घाईते भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएकोे छ ।
घाईतेहरुको राप्ती प्रादेशीक अस्पताल तुलसीपुरमा उपचारका हुन नसक्दा थप उपचारका लागि मेडिकल कलेज कोहलपुर रिफर गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीले बताउनु भयो ।

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
राष्ट्रिय सहकारी दिवस २०७९ काे अवसरमा जिल्ला स्तरीय अन्तरक्रिया कार्यक्रम परासीमा सम्पन्न
नवलपरासीमा राम नवमीको अवसरमा हिन्दु स्वयं सेवकले भव्य मोटरसाईकल रैली

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष्य हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

  अध्यक्ष : विमल भट्टराई
सम्पादक : टक बहादुर सुनार

सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com