About Contact
०९ चैत्र २०७९, बिहिबार
Close
बिज्ञापन
पर्यटन विकासका लागि गुरुयोजना निर्माण : डा.न्यौपाने

Darpanpost बुधबार, माघ ०९, २०७५ मा प्रकाशित

featured photo: Darpanpost

टंक सुनार
माघ ९ । ५ नम्बर प्रदेशका प्रदेश सभा सदस्य डा.कृष्ण न्यौपानेले देवदहलाई पर्यटकिय क्षेत्रको रुपमा विकास गर्ने योजना निर्माण भएको बताउनु भएको छ । बुधबार रुपन्देहीको देवदहमा महामायाँ महिला सामुदायिक वन उपभोक्ता समुहको १७ औँ साधारण सभा तथा पाचौँ अधिवेशन कार्यक्रममा बोल्दै उक्त कुरा बताउनु भएको हो । उहाले पर्यटन क्षेत्र निर्माण गर्नका लागि गुरुयोजना निर्माण गर्नु पर्ने बताउनु भयो । उहाले देवदहमा ताल निर्माणका लागि जिल्ला बन कार्यालयलाई जिम्मा दिइसकिएको जानकारी दिनु भयो । देवदहलाई बुम्बीनी र उत्तरी नाका चिन संग जोड्ने गरी सडक संञ्जाल निर्माणको कार्य पनि चलिरहेको डा.न्यौपानेको भनाई थियो ।

सोही कार्यक्रममा बोल्दै वडा अध्यक्ष पदम थापाले दिगो विकासका लागि दिर्घकालिन योजना आवश्यक भएको बताउनु भएको छ । उहाले दिर्घकालिन सोचका साथ काम गर्ने हो भने विकास निर्माणका कार्यहरुले अपेक्षित उपलब्धि हासिल हुने बताउनु भयो ।

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
नेपाली पात्रो र तोयनाथ पात्रोबीच सहकार्य
स्वास्थ्य सेवा अब एउटै छानामुनी

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष्य हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com