About Contact
०५ आश्विन २०८०, शुक्रबार
Close
बिज्ञापन
कसलाई भने सुरजले ‘माया प्रेम भरिपुर्ण सच्चा मित्र बनीदेउन’ : गजल

Darpanpost बुधबार, माघ ०९, २०७५ मा प्रकाशित

featured photo: Darpanpost

गजल
माया प्रेम भरिपुर्ण सच्चा मित्र बनीदेउन
मह्सुस गर्न सकु त्य्स्तो चित्र बनिदेउन

दिल र धड्कन बिच ताल मेल भए जस्तै
तिमी पनि सच्चा चरित्र बनीदेउन

जिन्दगी साच्चैको जिन्दगी बन्थ्यो होला
स्वार्थपन त्यागी केवल रिक्त बनिदेउन

मेरो खुशी चाहना र सपना पूरा गर्न
मात्र केवल तिमी पबित्र बनीदेउन

तनमा हैन मनमा नाम लेखाएर मेरो
चोखो प्रेमको आभाष दिलभित्र बनिदेउन

सुरज सिंह
कपिलवस्तु

सम्बन्धित

ताजा अपडेट
कृष्णनगर नगरपालिकाका शिक्षकहरु आन्दाेलित , माग पुरा नभए सम्म आन्दोलन नराेक्ने
तेस्रो रुरु कालीगण्डकी अन्लाईन तीज नृत्य प्रतियोगिता २०८० को नतिजा सार्वजनिक

Facebook

दर्ता विवरण

  अध्यक्ष : विमल भट्टराई
सम्पादक : टक बहादुर सुनार

सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

सूचीकरण प्रमाणपत्र  न.: १६०१

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com