About Contact
१४ चैत्र २०७९, मंगलबार
Close
बिज्ञापन
यी मन्त्रीले दिए कम्युनिष्ट सरकारलाई काउन्टर, सत्तारुढ दलमा खैलावैला

Darpanpost बुधबार, माघ ०९, २०७५ मा प्रकाशित

featured photo: Darpanpost

काठमाण्डौ । नेपाल सरकारका स्वास्थ्यमन्त्री गर्जिदा सत्तारुढ दल भित्र खैलावैला मच्चिएको छ । सरकार उपप्रधानमन्त्री तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवले डा. गोविन्द केसीसँग भएका सम्झौता सरकारले इमान्दारिताका साथ कार्यान्वयन गर्नुपर्ने बताएका छन्।

बुधबार स्वास्थ्य मन्त्रालयमा पत्रकारहरूसँगको भेटघाटमा मन्त्री यादवले आफु पनि आन्दोलनबाट आएकाले त्यसकारण आन्दोलनमा भएका सहमति कार्यान्वयन हुनुपर्ने बताए । सरकारले डां केसीसँग गरेका सम्झौता कार्यान्वयन गर्नुपर्ने उनको जोड थियो।

आफु पनि आन्दोलनबाट आएको मान्छे भएकाले भोली फेरि आन्दोलनमै जानुपर्ने हो कि भन्दै सरकाले केसीलाई धोका दिन नहुने मन्त्री यादवको भनाइ थियो । उनले गुणस्तरीय मेडिकल कलेजले मात्र गुणस्तरीय डाक्टर तथा स्वास्थ्य जनशक्ति उत्पादन गर्नेसमेत बताए।

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
कलाकारहरुको गोपनियता र सुरक्षामा साइबर हमला हुनेक्रम बढ्योः भुवन केसी
सरकारले मिटरब्याज पीडितका समस्या तत्काल सम्बोधन गर्न नसकिने

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष्य हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com