About Contact
१८ चैत्र २०७९, शनिबार
Close
बिज्ञापन
देवदहमा उद्घोषण तालिम सुरु

Darpanpost मंगलबार, माघ ०८, २०७५ मा प्रकाशित

featured photo: Darpanpost

टंक सुनार
माघ ८ । रुपन्देहीको देवदह उद्घोषण तालिम सुरु भएको छ । नेपाल मगर महिला संघ देवदहको आयोजनामा मंगलबार देखि तालिम सुरु भएको हो । देवदह नगरपालिकाको आर्थिक सहयोगमा सुरु भएको तालिमको शुभारम्भ गर्दै देवदह उपप्रमुख विद्यालरुक्ष्मी गुरुङ्गले नगरपालिकाले दलित जनजाती र विपन्न समुदायको क्षमता अभिबृद्धीका लागि बजेट विनियोजन गरेको जानकारी दिनु भयो ।

जनजाती समुदायका महिलाहरु निकै पछाडी रहेको उल्लेख गर्दै उहाले महिलाहरु अब चुल्हो चौकोमा मात्रै सिमित हुन नहुने बताउनु भयो । सोही अवशरमा बोल्दै वडा अध्यक्ष पदम थापाले नेतृत्व तहमा मगर महिलाहरुको पहुँच बृद्धी गर्नु आवश्यक भएको बताउनु भयो । उहाले पहुँचमा नपुगे सम्म अपेक्षित उपलब्धि हासिल गर्न नसकिने बताउनु भयो । एक हप्ता सम्म चल्ने तालिमको सहजीकरण कुमारी थापाले गर्दै हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
राष्ट्रिय सहकारी दिवस २०७९ काे अवसरमा जिल्ला स्तरीय अन्तरक्रिया कार्यक्रम परासीमा सम्पन्न
नवलपरासीमा राम नवमीको अवसरमा हिन्दु स्वयं सेवकले भव्य मोटरसाईकल रैली

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष्य हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

  अध्यक्ष : विमल भट्टराई
सम्पादक : टक बहादुर सुनार

सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com