About Contact
२० आषाढ २०७९, सोमबार
Close
बिज्ञापन
देवदहमा उद्घोषण तालिम सुरु

Darpanpost मंगलबार, माघ ०८, २०७५ मा प्रकाशित

featured photo: Darpanpost

टंक सुनार
माघ ८ । रुपन्देहीको देवदह उद्घोषण तालिम सुरु भएको छ । नेपाल मगर महिला संघ देवदहको आयोजनामा मंगलबार देखि तालिम सुरु भएको हो । देवदह नगरपालिकाको आर्थिक सहयोगमा सुरु भएको तालिमको शुभारम्भ गर्दै देवदह उपप्रमुख विद्यालरुक्ष्मी गुरुङ्गले नगरपालिकाले दलित जनजाती र विपन्न समुदायको क्षमता अभिबृद्धीका लागि बजेट विनियोजन गरेको जानकारी दिनु भयो ।

जनजाती समुदायका महिलाहरु निकै पछाडी रहेको उल्लेख गर्दै उहाले महिलाहरु अब चुल्हो चौकोमा मात्रै सिमित हुन नहुने बताउनु भयो । सोही अवशरमा बोल्दै वडा अध्यक्ष पदम थापाले नेतृत्व तहमा मगर महिलाहरुको पहुँच बृद्धी गर्नु आवश्यक भएको बताउनु भयो । उहाले पहुँचमा नपुगे सम्म अपेक्षित उपलब्धि हासिल गर्न नसकिने बताउनु भयो । एक हप्ता सम्म चल्ने तालिमको सहजीकरण कुमारी थापाले गर्दै हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
अभियानको बेला मृत्यु भएकी प्यूठानकी हुमी देवीको परिवारलाई मगर संसारद्वारा आर्थिक सहयोग
धन्यवाद मेयर साबलाई, गरीबको बाच्ने अधिकार कहाँ छ र ? ‘गरिबको चमेली बोल्दिने कोही छैन (भिडियो सहित)

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवाहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६
    प्रधान सम्पादक –टंक सुनार
    प्रवन्ध निर्देशक–विमल भट्टराई

Contact Us for Assistance !

Contacts

Tel: + 91-7398598063

Email: [email protected]

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : +9779857046569/+9779867000269
Email :[email protected]

Web :- www.darpanpost.com