About Contact
०९ चैत्र २०७९, बिहिबार
Close
बिज्ञापन
डा केसी गणेशमान सिंहमा

Darpanpost मंगलबार, माघ ०८, २०७५ मा प्रकाशित

featured photo: Darpanpost

काठमाडौं । डा. गोविन्द के.सीलाई त्रिवि शिक्षण अस्पतालमा बाट गणेशमान सिंह भवनमा सरिएको छ। गत आइतबार आइसियूबाट उनलाई वार्डमा सारिएको थियो।

सर्वसाधारण बिरामी मर्कामा पर्ने भन्दै वार्डमा सार्न डा केसीले आग्रह गरेपछि उनलाई आइसियूबाट सारिएको थियो। उनलाई अस्पतालको ५०२ नम्बर बेडमा राखिएको थियो।

डा केसीको स्वास्थ्य अवस्था गम्भीर भएका कारण संक्रमण हुनसक्ने भन्दै डा केसीलाई वार्डबाट गणेशमान भवनमा सरिएको हो।

१५औं अनसनका क्रममा सरकारसँग भएको सहमतिविपरित सरकारले चिकित्सा शिक्षा विधेयक पारित गर्न लागेको भन्दै डा केसी अनसनमा छन्। उनी पुस २५ बाट इलाममा अनसन बसेका थिए। स्वास्थ्यमा जटिलता आएसँगै उनलाई दशौं दिनमा काठमाडौं ल्याइएको थियो।

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
नेपाली पात्रो र तोयनाथ पात्रोबीच सहकार्य
स्वास्थ्य सेवा अब एउटै छानामुनी

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष्य हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com