About Contact
१० आश्विन २०८०, बुधबार
Close
बिज्ञापन
सांसद भट्टराईले खोले यस्तो रहस्य, गणेशमान र किसुनजीले चारतारे झन्डा छोडे…

Darpanpost सोमबार, माघ ०७, २०७५ मा प्रकाशित

featured photo: Darpanpost

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका नेता तथा सांसद योगेश भट्टराईले कडा आपत्ति जनाउनु भएको छ । सोमबार नेपाली कांग्रेसले संसद अवरोध गरेको प्रत्ति भट्टराईले जनाएका छन् ।

कांग्रेसले जिपी कोइराला राष्ट्रिय श्‍वासप्रश्वास केन्द्र र सुशील कोइराला प्रखर क्यान्सर अस्पताललाई केन्द्र सरकार भन्दाबाहिर राख्ने निर्णय सच्याउनु पर्ने माग गर्दै संघीय संसद अवरोध गरेपछि सांसद भट्टराईको यस्तो टिप्पणी बाहिर आएको हो ।

उहाले संसदीय प्रणालीका लागि ज्यान दिन तयार रहेको बताउने पार्टीले संसद अवरोध गर्दा स्वर्गलोकबाट विपी, गिरिजाप्रसाद कोइराला र शुसिल कोइरालाले सर्मले शिर निहुर्याउनु परिरहेको होला भनि टिप्पणी गर्नुभएको छ ।

यस्तो छ उहाले सामाजिक सञ्जाल फेसबुकमा लेख्नु भएको स्टाटस –

आफ्नो पार्टी संसदीय प्रणालीका लागि ज्यान दिन तयार छ भन्ने नेपाली कांग्रेसले संसदीय प्रणाली र संसदको सर्बोच्चतालाई धज्जी उडाएको देख्दा स्वोर्गलोकमा बीपी, गिरिजा र शुसिल दाले सर्मले शिर निहुर्याउनु परेको छ । त्यसो त गणेशमान र किसुनजी त जीउदो हुँदै लज्जाबोध भएर चारतारे झन्डा छोडेको कुरा यहाँ स्मरणीय छ ।

सम्बन्धित

ताजा अपडेट
लुट कान्छा लुट भत्ताको नाममा रामग्राममै छ छुट ।
राहत शिक्षकहरुले काठमाडौंमा बिरोध प्रदर्शन

Facebook

दर्ता विवरण

  अध्यक्ष : विमल भट्टराई
सम्पादक : टक बहादुर सुनार

सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

सूचीकरण प्रमाणपत्र  न.: १६०१

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com