About Contact
१४ चैत्र २०७९, मंगलबार
Close
बिज्ञापन
श्रीमती परपुरुषसँग सल्केको कसरी थाहा पाउने ? यी हुन् सजिलो उपाय र तरिका

Darpanpost सोमबार, माघ ०७, २०७५ मा प्रकाशित

featured photo: Darpanpost

श्रीमान् वा श्रीमती परपुरुष तथा परस्त्रीसँग सल्केको थाहा पाउन भने कठिन छ । तर, यही विषयलाई गरिएका केही अध्ययनहरुले भने पत्ता लगाउन सकिने दाबी गरेका छन् । यहाँ महिलाहरुले आफ्ना श्रीमान हुँदाहुँदै पनि परपुरुषसँग राखेको सम्बन्धकाबारेमा थाहा पाउन सकिने केही उपाय र तरिकाकोबारेमा चर्चा गर्न लागिएको हो ।

मोबाइल : फोनमा गर्ने कुराकानीको साविकको शैलीमा परिवर्तनदेखि तुलनात्मक रुपमा समय धेरै दिन थालिए शंका गर्न सकिन्छ । फोन आउँदा श्रीमतीको हाउभाउमा परिवर्तन आए, बारम्बर फोन आए, स्वरको परिवर्तन, मेसेज गर्ने प्रवृत्तिहरु श्रीमतीमाथि शंका गर्न सकिन्छ ।

केटी साथीहरुसँग घुलमिल : श्रीमतीका केटी साथी कति छन् ? केटी साथीसँग पहिलेको भन्दा बढी समय बिताउँछिन कि बिताउन्नन ? कतै केटी साथीलाई भेटन जाने भनेर अरु कसैलाई भेट्न त गएकी छैनन् ? केही समयअघिसम्म बेलुकी अरुसँग समय नबिताउने तपाईंको श्रीमती एकाएक धेरैजसो समय बाहिर नै बिताउने गर्न थाल्छिन् भने तपाईंमाथि धोका भइरहेको हुनसक्छ । तपाईंकी श्रीमती केटी साथीहरुसँग नभई अरु कुनै मानिससँग समय बिताइरहेको हुनसक्छ ।

दिउँसो नुहाउने : विगतमा दिउँसो ननुहाउने श्रीमती घर फर्कने बेला नुहाएर आएमा शंका गर्न सकिन्छ । तर, के कारणले हो त्यो बुझ्नु आवश्यक छ । श्रीमतीको शरीरबाट यदी पुरुष गन्ध आएमा शंका गर्न मिल्ने आधार हुन सक्छ ।

व्यवहारमा फकरकपन : औषत रुपमा अर्थात तुलनात्मक रुपमा श्रीमतीको व्यवहार फरक देखिएमा श्रीमती परपुरुषसँग सल्केको हुन सक्छ । तपाईँसँग आँखा जुधार बोल्ने श्रीमती शीर झुकाएर कुरा गर्न थालेमा, झर्कने रिसाउने गरेमा आशंकाको मार्ग प्रशस्त हुन सक्छ ।

यौन विचलन : तुलनात्मक रुपमा एक्कासी श्रीमतीमा आउने यौन चाहना, तपाईंलाई खुुसी पार्न निस्क्रिय रुपमा यौन कार्यमा सहभागी भएमा श्रीमतीमाथि शंका गर्ने आधार हुन सक्छ । एजेन्सी

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
कलाकारहरुको गोपनियता र सुरक्षामा साइबर हमला हुनेक्रम बढ्योः भुवन केसी
सरकारले मिटरब्याज पीडितका समस्या तत्काल सम्बोधन गर्न नसकिने

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष्य हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com