About Contact
२३ आषाढ २०७९, बिहिबार
Close
बिज्ञापन
श्रीमती परपुरुषसँग सल्केको कसरी थाहा पाउने ? यी हुन् सजिलो उपाय र तरिका

Darpanpost सोमबार, माघ ०७, २०७५ मा प्रकाशित

featured photo: Darpanpost

श्रीमान् वा श्रीमती परपुरुष तथा परस्त्रीसँग सल्केको थाहा पाउन भने कठिन छ । तर, यही विषयलाई गरिएका केही अध्ययनहरुले भने पत्ता लगाउन सकिने दाबी गरेका छन् । यहाँ महिलाहरुले आफ्ना श्रीमान हुँदाहुँदै पनि परपुरुषसँग राखेको सम्बन्धकाबारेमा थाहा पाउन सकिने केही उपाय र तरिकाकोबारेमा चर्चा गर्न लागिएको हो ।

मोबाइल : फोनमा गर्ने कुराकानीको साविकको शैलीमा परिवर्तनदेखि तुलनात्मक रुपमा समय धेरै दिन थालिए शंका गर्न सकिन्छ । फोन आउँदा श्रीमतीको हाउभाउमा परिवर्तन आए, बारम्बर फोन आए, स्वरको परिवर्तन, मेसेज गर्ने प्रवृत्तिहरु श्रीमतीमाथि शंका गर्न सकिन्छ ।

केटी साथीहरुसँग घुलमिल : श्रीमतीका केटी साथी कति छन् ? केटी साथीसँग पहिलेको भन्दा बढी समय बिताउँछिन कि बिताउन्नन ? कतै केटी साथीलाई भेटन जाने भनेर अरु कसैलाई भेट्न त गएकी छैनन् ? केही समयअघिसम्म बेलुकी अरुसँग समय नबिताउने तपाईंको श्रीमती एकाएक धेरैजसो समय बाहिर नै बिताउने गर्न थाल्छिन् भने तपाईंमाथि धोका भइरहेको हुनसक्छ । तपाईंकी श्रीमती केटी साथीहरुसँग नभई अरु कुनै मानिससँग समय बिताइरहेको हुनसक्छ ।

दिउँसो नुहाउने : विगतमा दिउँसो ननुहाउने श्रीमती घर फर्कने बेला नुहाएर आएमा शंका गर्न सकिन्छ । तर, के कारणले हो त्यो बुझ्नु आवश्यक छ । श्रीमतीको शरीरबाट यदी पुरुष गन्ध आएमा शंका गर्न मिल्ने आधार हुन सक्छ ।

व्यवहारमा फकरकपन : औषत रुपमा अर्थात तुलनात्मक रुपमा श्रीमतीको व्यवहार फरक देखिएमा श्रीमती परपुरुषसँग सल्केको हुन सक्छ । तपाईँसँग आँखा जुधार बोल्ने श्रीमती शीर झुकाएर कुरा गर्न थालेमा, झर्कने रिसाउने गरेमा आशंकाको मार्ग प्रशस्त हुन सक्छ ।

यौन विचलन : तुलनात्मक रुपमा एक्कासी श्रीमतीमा आउने यौन चाहना, तपाईंलाई खुुसी पार्न निस्क्रिय रुपमा यौन कार्यमा सहभागी भएमा श्रीमतीमाथि शंका गर्ने आधार हुन सक्छ । एजेन्सी

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
बेवासिरे अवस्थामा रहेको सामान नवलपरासी सशस्त्र प्रहरीद्वारा बरामद
सञ्चारकर्मीहरू कमजोरीबाट हुनबाट सचेत हुनु पर्छ : पोख्रेल

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवाहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६
    प्रधान सम्पादक –टंक सुनार
    प्रवन्ध निर्देशक–विमल भट्टराई

Contact Us for Assistance !

Contacts

Tel: + 91-7398598063

Email: [email protected]

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : +9779857046569/+9779867000269
Email :[email protected]

Web :- www.darpanpost.com